बलात्कृत बालिकाको स्वास्थ्य परिक्षणमा गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बित
काठमाडौं, २४ असोज । बलात्कारको घटनामा स्वास्थ्य परिक्षण गराउन गलत रिपोर्ट दिने दुई डाक्टरहरुलाई निलम्बित गरिएको छ । नेपाल मेडिकल काउन्सिलले डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई अर्काे आदेश...
View Articleनमूना प्रसूतिगृह सञ्चालनमा
नवलपरासी, २५ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा...
View Articleके भिटामिन-डी’को चक्की सबैले खानुपर्छ ?
जाडो बढ्दै जाँदा दिन छोटो हुँदै जान्छ, अनि गर्मी पनि कम हुँदै जान्छ । यसपछि हामीले सूर्यको किरणबाट पाउने भिटामिन डी पनि कम पाउन थाल्छौं । अब कसरी आपूर्ति गर्ने त भिटामिन डी ? एक नयाँ अनुसन्धानको...
View Articleमेडिकल कलेजले शुल्क बढाउन नपाउने
काठमाडौं, २८ असोज । मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने भएको छ । आज बनेको मन्त्रीपरिषद्को वैठकले उक्त निर्णय गरेको हो । दुई बर्षअघि सरकारसंग गरिएको सम्झौंताअनुसार यस बर्षबाट शुल्क बढाउने भन्दै नीजि...
View Articleघरघरको व्यथा नसर्ने रोग
काठमाडौं, २९ असोज । घरघरको व्यथाका रुपमा नसर्ने रोग देखापरेको भन्दै विज्ञले समयमै यसको प्रभावकारी रोकथाममा ध्यान दिन आग्रह गरेका छन् । मुटु, मिर्गौला, दम, मधुमेह, रक्तचाप, मानसिक स्वास्थ्य,...
View Articleदक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले
सोवेतो, दक्षिण अफ्रिका, २९ असोज । दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु...
View Articleमहिला प्रहरीलाई सहकर्मी पुरुष प्रहरीले बलात्कार गर्न खोजेपछि…
कपिलवस्तु, २९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार भएकी छन् । प्रहरीका अनुसार गत असोज २० गते राति १० बजे महिला प्रहरीमाथि सहकर्मी प्रहरी जवान २१...
View Articleसडेगलेका फलफूलबाट जुस बनाएर बिक्री
काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका अवसरमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । विभागले आज फूलपातीका दिन काठमाडौँ उपत्यकामा दुई टोली परिचालन गरेर अनुगमनलाई...
View Articleदसैंको ‘दुःस्वप्न’
म विदेश आउँदा मेरो सानो छोरो उसको आमाको गर्भमा थियो । अहिले त डेढ वर्षको भइसकेको छ । आफ्नै सन्तानलाई स्पर्श गर्न मैले डिजिटल डिभाइसका निर्जीव स्क्रिनहरुलाई असंख्यपटक मुसारेको छु । म यस्तो अभागी बाबु...
View Article७७ वटै जिल्लामा नयाँ स्वास्थ्य संरचना, यस्तो छ प्रस्ताव
काठमाडौँ, ४ कात्तिक । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ । संघीयता...
View Articleअब सार्वजनिक स्थल र स्वास्थ्य संस्थामा स्तनपान कक्ष
विष्णु नेपाल/काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ । चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको...
View Articleशरीरको मुसा हटाउने अाैधषी बन्छन् घरमै भएका यी फलका बोक्राहरु
एजेन्सी, ७ कार्तिक । यदि तपाई शरीरमा आउने अस्वभाविक मुसाबाट हैरान हुनुहुन्छ र यसलाई पन्छाउने उपायहरु खोजीरहनु भएको छ भने तपाईको घरमै पाइने खाद्यबस्तु यसको उपचार हुनेछ । शरीरमा मुसा आउनु पछाडीको जैविक...
View Articleइन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको हत्या
साल्ट लेक सिटी, अमेरिका, ८ कात्तिक । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन...
View Articleशल्यक्रियापछि निकालियो आँखामा गाडिएको हँसिया
भद्रपुर, १० कात्तिक । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३...
View Articleसात जना बिरामीमा डेंगु भेटियो, यस्तो हुन्छ लक्षण
कञ्चनपुर, १० कात्तिक । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा रगत...
View Articleबच्चाको लागि बोतलको दूध यसकारण हानिकारक हुन्छ
एजेन्सी, ११ कार्तिक । आमा बनेपछि महिलाहरु शरीरको आकार बिकृत हुने डरले बच्चालाई बाहिरको दूध दिने गर्छन् । तर यो हानिकारक हुने एउटा शोधले बताएको छ । शोधको अनुसार त्यस्तो दूधमा चिल्लो पदार्थ अत्याधिक...
View Articleग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर
चौतारा, १३ कात्तिक । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित...
View Articleसावधान हुनुहोस् बच्चाको कपाल झरेमा हुनसक्छ यस्तो संक्रमण
एजेन्सी, १२ कात्तिक । कपाल झर्ने समस्या वयस्क मानिसहरुको मात्र हुँदैन यो समस्याले कतिपय बालबालिकालाई पनि सताउने गरेको छ । त्यसो त यो समस्याको एउटा कारण भनेको सही डाइटको कमी पनि हो । तर यस अलावा अन्य...
View Articleमृत्युको कारण बन्दै मस्तिष्काघात,जोखिम न्यूनीकरणका लागि के गर्ने ?
काठमाडौँ, १३ कात्तिक । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्काघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध...
View Articleज्येष्ठ नागरिकलाई निःशुल्क उपचार
दमक, १४ कात्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क...
View Article