Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कञ्चनपुरमा किशोरीलाई रजस्वला हुँदा विद्यालयमै सेनेटरी प्याड

कञ्चनपुर, २६ भदौ । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हुँदा पुरुषलाई छुनै...

View Article


Image may be NSFW.
Clik here to view.

११ वर्षीय बालक जसले चिकित्सा विज्ञानलाई रनभूल्ल बनाइरहेका छन्

एजेन्सी, २८ भाद्र । चिकित्सा विज्ञानको चमत्कारबाट कोही अनविज्ञ छैनन् । मुत्युशैयाबाट जीवन दिने चिकित्सा विज्ञानले मानव सभ्यतको विकासक्रममा धेरै जटिल र जेलिएका रहस्यहरुलाई सुल्झाइसकेको छ । तर बेलायतका...

View Article


Image may be NSFW.
Clik here to view.

प्यारासिटामोल यसकारण हुनसक्छ खतरनाक, के हुन्छ ?

प्यारासिटामोल एक दुःखाई कम गराउने औषधि हो । तर, यसको सेवनबाट फाइदा भन्दा नोक्सान बढी हुन्छ । अझ लामो समयसम्म यसको सेवन गर्दा स्वास्थ्यका लागि अत्यधिक हानिकारक हुनसक्छ । सामान्य टाउको दुखाई हुनासाथ...

View Article

Image may be NSFW.
Clik here to view.

सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस फेला

राजविराज, २८ भदौ । सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाईरस फेला परेको छ । रुघाखोकीसहित ज्वरो आउने विरामीमा गरिएको परिक्षणपश्चात कञ्चनरुप र हनुमाननगर नगरपालिकामा ‘एचवानएनवान’ (स्वाइन फ्लू) र...

View Article

Image may be NSFW.
Clik here to view.

नेताहरुले विदेशमा उपचार खर्च आफै व्यहोर्नुपर्ने

काठमाडौं, २८ भदौ । राष्ट्रपति, प्रधानमन्त्री तथा कुनै पनि नेताहरुले विदेशमा गएर गरिने उपचार खर्च अब आफैले व्यहोर्नुपर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक परिमार्जित गर्दै नेता तथा...

View Article


Image may be NSFW.
Clik here to view.

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज, ३० भदौ । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा...

View Article

Image may be NSFW.
Clik here to view.

यौनकर्म चलिरहेको सूचनाका आधारमा प्रहरीद्वारा होटलमा छापा, ९ जोडी प्रहरी...

बाँके, ३१ भदौ । बाँकेको कोहलपुरमा सञ्चालन रहेका दर्जनौं होटेलमा शनिबार राति प्रहरीले छापा मारेको छ । सेक्स र्याकेट सञ्चालन भएको चर्चा चलेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले एकसाथ दर्जनौं होटेलमा छापा...

View Article

Image may be NSFW.
Clik here to view.

रक्तचापलाई नियन्त्रण गर्न यसरी अभ्यास गर्नुहोस् (अग्निशक्ति मुद्रा)

एजेन्सी, ३१ भाद्र । न्यून रक्तचापको कारण शरीरमा रगतको चाप कम हुन्छ । यसले गर्दा शरीरका सम्पूर्ण अंगहरुमा राम्ररी रगत सञ्चार हुनसक्दैन र ती अंग आफ्नो काम गर्न असक्षम हुन्छन् । यस्तो अवस्थामा मुटु,...

View Article


Image may be NSFW.
Clik here to view.

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा

काठमाडौँ, ३१ भदौ । नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै...

View Article


Image may be NSFW.
Clik here to view.

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

फाइल फोटो चितवन, १ असोज । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण...

View Article

Image may be NSFW.
Clik here to view.

जुनै उमेरमा पनि मुटुमा आर्टलरी ब्लकेजको खतरा, यस्ता छन् लक्षण

एजेन्सी, १ असोज । अनियमित जीवनशैली, अस्वस्थ्यकर खानपान र शारीरिक अभ्यासको कमि लगायत अन्य धेरै कारणले अहिले विश्वमा नै मुटु रोगीहरुको संख्या उच्च दरले बढिरहेको छ । मुटुको मांसपेशी जिवित हुन्छन् र...

View Article

Image may be NSFW.
Clik here to view.

अफगानिस्तानामा पोलियो देखा पर्‍यो

कान्दाहार, २ असोज । अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक...

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रत्येक पाँच सेकेन्डमा एक बालबालिकाको निधन हुन्छ’

एजेन्सी, ४ असोज । संयुक्त राष्ट्रसंघको एउटा एजेन्सी युनिसेफको प्रतिवेदनमा सन् २०१७ मा मात्र १५ वर्ष मुनिका ६३ लाख बालबालिकाहरुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । तथ्यांकमा प्रत्येक पाँच...

View Article


Image may be NSFW.
Clik here to view.

‘प्रत्येक २० मध्ये एकको मृत्यू मदिराका कारण’

जेनेभा, ५ असोज । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी...

View Article

Image may be NSFW.
Clik here to view.

विश्व अल्जाइमर महिनाः अल्जाइमर नियन्त्रण राख्न अप्नाउनुहोस् यी पाँच उपाय

एजेन्सी, ७ असोज । यो महिनालाई विश्व अल्जाइमर महिनाको रुपमा मनाइँदै आइएको छ । तर हाम्रो जस्तो विकसिल मुलुकमा अल्जाइमर नामको रोगबारे मानिसहरुले सुनेका पनि छैनन् । हामीमध्ये अधिकांशमा भूल्ने समस्या हुन्छ...

View Article


Image may be NSFW.
Clik here to view.

नैन्ही गाउँमा झाडापखालाको प्रकोप : एकको मृत्यु, २३८ बिरामी

गौशाला, ९ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या...

View Article

Image may be NSFW.
Clik here to view.

‘कन्ट्याक्ट लेन्स’प्रयोग गर्दै हुनुहुन्छ ? दृष्टि नै गुम्न सक्छ !

एजेन्सी, ९ असोज । यदि तपाई कन्ट्याक्ट लेन्सलाई दोहोर्‍याएर प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । बेलायतमा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मानिसमा यस्तो संक्रमण देखिएको छ जसले गर्दा मानिस दृष्टिविहिन...

View Article


Image may be NSFW.
Clik here to view.

बयालीस हजारको स्वास्थ्य बीमा

दमौली, १४ असोज । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तनहुँका १० हजार २९६ परिवारका ४२ हजार १३० जनाको बीमा गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक...

View Article

Image may be NSFW.
Clik here to view.

चिकित्सामा नोबल पुरस्कारः यस्तो छ क्यान्सर उपचारको इतिहासमा प्रभावकारी खोज

एजेन्सी, १६ असोज । यस वर्षको चिकित्सा क्षेत्रको लागि नोबल पुरस्कारको घोषणा भएको छ । चिकित्सा क्षेत्रका लागि यस वर्ष अमेरिकाका जेम्स पि एलिसन र जापानका तासाकु होन्जोले नोबल पुरस्कार जितेका हुन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

कफी पिउँदा के हुन्छ ?

एजेन्सी, १९ असोज । कफि स्वास्थका लागि निकै फाइदाजनक छ । यसमा पाइने कैफीनले शरीरमा ऊर्जाको सञ्चार गर्दछ । कफिको दैनिक सेवनले आलस्यता टाढा भाग्छ । दैनिक कफि सेवन गर्ने मानिसको स्वास्थमा कफिले धेरै नै...

View Article
Browsing all 3415 articles
Browse latest View live