Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

वासना मात्र होइन यी रोगमा पनि औषधी सावित हुन्छ धनियाँ, यसरी गर्नुहोस् प्रयोग

$
0
0

एजेन्सी, २० पुस । धनियाँले भान्सामा खानाको स्वाद र बासना बढाउने काम गर्छ यसका साथै यो मसला स्वास्थका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।

१. रुघाखोकी

यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

२. पाचनप्रणाली

पाचनप्रणालीसम्बन्धी तपाईलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।

३. नाकबाट रगत बग्ने

यदि तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।

४. टाउको दुखाई

टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ ।

५. पेटमा संक्रमण

यदि तपाईको पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् निजात पाउनुहुनेछ ।

The post वासना मात्र होइन यी रोगमा पनि औषधी सावित हुन्छ धनियाँ, यसरी गर्नुहोस् प्रयोग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles