Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा’

$
0
0


लस एन्जलस, १० माघ । कलेजो बिग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ ।

क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्बन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।

कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

सन् २०१२ देखि २०१६ सम्ममा २४.२ देखि ३६.७ प्रतिशत सम्म कलेजोसम्वन्धी विरामीहरु मदिराका कारण बिरामी भएको पाइएको अध्ययनले देखाएको छ । रासस/सिन्ह्वा

The post ‘कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles