Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अस्पताल बन्द गर्ने विषयमा चिकित्सक संघमै विवाद

  काठमाडौं, २ साउन । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सरकारलाई दवाव स्वरुप नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने भएको छ । तर माग पूरा गराउनकै लागि...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल चिकित्सक संघको बन्दकाे डटेर अवज्ञा गर्न स्वास्थ्यकर्मी यूनियनको आग्रह

  काठमाडौं, ३ साउन । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले अमुक लुटेराहरुको स्वार्थपूर्तिका लागि डा. गोविन्द केसीले पटक–पटक अनसन बसेर सार्वसाधारणलाई हैरानी दिएको आरोप लगाएको छ । यूनियनले एक प्रेस...

View Article


Image may be NSFW.
Clik here to view.

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, छ जना पक्राउ

फाइल फाेटाे नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक...

View Article

Image may be NSFW.
Clik here to view.

झडपमा प्रहरी जवानकाे मृत्यु भएकाे झुठो हल्ला सुनाएर डा.केसीलाई काठमाडौं ल्याइयो

जुम्ला, ३ साउन । विगत २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अनसनरत प्राडा. गोविन्द केसीलाई अन्ततः काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौं ल्याइएने सरकारले तयारी गरिरहेका बेला डा.केसी...

View Article

Image may be NSFW.
Clik here to view.

डा केसीलार्इ उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौं, ३ साउन । कर्णाली प्रतिष्ठानमा विगत २० दिनदेखि अनसनरत प्राडा गोविन्द केसीलाई आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । साँघ करिव ६ः४५ मा डा केसीलाई काठमाडौंको टुँडिखेलमा अवतरण...

View Article


Image may be NSFW.
Clik here to view.

चिकित्सक संघले अस्पताल बन्द गरेकोप्रति मानव अधिकार तथा शान्ति समाजको विरोध

फाइल फाेटाे काठमाडौं, ४ साउन । नेपाल चिकित्सक संघको आह्वानमा साउन ३ गतेबिहीबार स्वास्थ्य सेवा ठप्प पार्नेरअस्पताल बन्द गर्ने जस्ता आन्दोलनका कार्यक्रमका कारण अस्पतालहरुमा सेवा अवरुद्ध भएको घटनाप्रति...

View Article

Image may be NSFW.
Clik here to view.

शिक्षण अस्पतालका निर्देशक दीपक महराले दिए राजीनामा

काठमाडौं, ४ साउन । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दीपक महराले राजीनामा दिएका छन्। उनले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन कार्यालयमा आजबाट लागू हुने गरी राजीनामा बुझाएका हुन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

डा.केसी समर्थकहरु सामूहिक रुपमा अनशनमा बस्ने

काठमाडौँ, ५ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २२ दिनेदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा अब अन्यले पनि अनसन सुरु गर्ने भएका छन् । डा. केसी समर्थकहरुले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन...

View Article


Image may be NSFW.
Clik here to view.

उच्च अदालतमा सबैभन्दा धेरै करणीका मुद्दा

  तुलसीपुर, दाङ, ६ साउन ।  उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्र्योट गरेको छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई मान्यता दिनुपर्ने

काठमाडौं, ६ साउन । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ । नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ...

View Article

देशव्यापी आन्दोलन गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं, ७ साउन । अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवन रक्षाप्रति सरकार कत्ति पनि गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले सोमबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना...

View Article

Image may be NSFW.
Clik here to view.

मनसुनमा लेप्टोस्पायरोसिसको खतरा, संक्रमणबाट बच्न अप्नाउनुहोस् यी पाँच उपाय

एजेन्सी, ९ साउन । केही दिन अघि लेप्टोस्पायरोसिसको कारण मुम्बईमा चार जनाको मृत्यु भयो । मुसाद्वारा मानिसमा फैलिने यो विमारी लेप्टोस्पिरा ब्याक्टेरियाका कारणले हुन्छ । यो ब्याक्टेरियाले मानिससँगै...

View Article

सरकार र डा. केसीबीचको वार्ता असफल

काठमाडौं, ९ साउन । २६ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीबीचको वार्तामा असफल भएको छ । डा केसीले उठाएका मागहरुप्रति सरकारी पक्षले खासै चासो नदिएको भन्दै केसीपक्षका...

View Article


डा. केसी जुनसुकै बेला कोमामा जान सक्छन्ः चिकित्सक

काठमाडौं, ९ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दे विगत २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गइरहेको छ । केसीको शरीरमा सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून...

View Article

Image may be NSFW.
Clik here to view.

१० वर्षे सम्बन्धनले डा.केसी र सरकारबीच सहमति जुट्न सकेन

काठमाडौं, १० साउन । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच आज हुने भनिएको वार्ता निष्कर्ष विहीन बनेको छ । डा.केसीको अनसनले २७ औं दिनपुगिसक्दा सरकारी पक्षसँग धेरै कुरा मिलिसकेको अवस्थामा काठमाडौं...

View Article


Image may be NSFW.
Clik here to view.

१३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी उखुबारीमा फाल्नेलाई कारवाही गर्न माग

काठमाडौं, १३ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

कलंकीमा एक युवतीलार्इ जबरजस्ती करणी गर्ने सशस्त्र प्रहरीका दुई जवान पक्राउ,...

काठमाडौं, १३ साउन । काठमाडौंको कलंकीमा एक युवतीलार्इ जबरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन् । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा...

View Article


Image may be NSFW.
Clik here to view.

कानमा कपाल पलाए हुनुहोस् सावधान, प्राणघातक रोगको संकेत

एजेन्सी, १४ साउन । कानमा कपाल उम्रिदाँ त्यसले सुन्दरतामा नराम्रो असर त पारेको हामी सबैले थाहा पाउँछौं । तर त्यो आउनुको पछाडीको कारणबारे हामी अनविज्ञ हुन्छौं । वास्तवमा कानमा पलाउने कपालले तपाईको...

View Article

Image may be NSFW.
Clik here to view.

विश्व स्तनपान सप्ताह : यसरी बन्छ बच्चालाई भोजन, आमालाई औषधी

एजेन्सी, १६ साउन । आजबाट विश्व स्तनपान सप्ताह शुरु भएको छ । भारत, चीन, इन्डोनेशिया, मेक्सिको र नाइजेरिया जस्ता देशमा समुचित स्तनपानको कमिले प्रत्येक वर्ष दुई लाख ३६ हजार बालबालिकाहरुको मृत्यु हुन्छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

पत्रकारको मृत्यु भएपछि अस्पतालविरुद्ध उजुरी

काठमाडौं, १६ साउन । सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका विरामीको ४८ घण्टाभित्रै उपचारकै क्रममा ज्यान गएपछि प्रहरीमा उजुरी दर्ता गरिएको छ । उपचारका क्रममा पत्रकार यादव थपलियाको मृत्यु भएपछि...

View Article
Browsing all 3415 articles
Browse latest View live