बुधबार थप १४५ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडाैं, ११ चैत । नेपालमा बुधबार थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । त्यस्तै थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने...
View Articleकोरोना सङ्क्रमलाई भयावह हुन नदिऔंः प्रम ओली
काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन...
View Articleभारतमा एकसाथ दुइवटा उत्परिवर्तन हुने नयाँ प्रकारकाे काेराेना भाइरस पुष्टि
काठमाडाैं, ११ चैत । भारतका १८ वटा राज्यबाट संकलन गरिएकाे नमुनाको परीक्षण गर्दा ‘डबल म्युटेन्ट’ अर्थात् उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोनाभाइरसको नयाँ प्रकार फेला परेकाे छ । दश हजार ७८७...
View Articleतत्कालका लागि कोरोना खोप निर्यातमा भारतले रोक लगायो
काठमाडौं, १२ चैत । भारतले तत्कालका लागि कोरोना विरुद्धको कोभिसिल्ड खोप निर्यातमा रोक लगाएको छ । त्यहाँको विदेश मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देश भित्र माग बढ्ने भन्दै...
View Articleचितवन मेडिकल कलेजमा पहिलाे पटक कलेजो प्रत्यारोपण सफल
चितवन, १२ चैत । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका...
View Articleहिजाेभन्दा आज घट्याे काेराेना संक्रमितकाे संख्या, कति पुग्याे ?
काठमाडाैं, १२ चैत । पछिल्लाे २४ घण्डामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । २८ सय ९१ स्वाब परीक्षण गराउँदा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कुल...
View Articleआस्ट्राजेनेका खाेपकाे प्रभावकारिता ७६ प्रतिशत मात्रै !
काठमाडाैं, १२ चैत । आस्ट्राजेनेकाले अमेरिकी परीक्षण नतिजाबारे सरकारी अधिकारीले प्रश्न उठाएपछि प्रभावकारिता ७९ प्रतिशतलाई सच्याउँदै ७६ प्रतिशत भएको बताएको छ। तथ्याङ्क सच्याए पनि आस्ट्राजेनेकाले परीक्षण...
View Articleराति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस
काठमाडाैं, १२ चैत । राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ व्यवस्थापन केन्द्र निर्देशक समितिलाइ राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस...
View Articleशुक्रबार १५६ संक्रमित थपिए, कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो
काठमाडाैं, १२३ चैत । नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै नेपालमा थप ४ जनाको कोरोनाका कारण...
View Articleअनावश्यक रुपमा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह (विज्ञप्तिसहित)
काठमाडाैं, १३ चैत । माैसममा अचानक आएकाे परिवर्तनसँगै काठमाडौंको आकाशमा वायु प्रदूषण देखिए छ । उपत्यकामा अचानक देखिएकाे वायु प्रदूषणपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयले...
View Articleचेतावनी दिँदै वैज्ञानिक भन्छन्- हरेक दुई-दुई वर्षमा नयाँ प्रकारकाे काेराेना...
एजेन्सी, १४ चैत । काेराेना भाइरसकाे नयाँ प्रकार देखिएसँगै कैयाैं देशमा संक्रमणकाे दाेस्रो लहर सुरु भएकाे छ । भारतसहित युराेपका कैयाैं मुलुकमा भाइरसकाे दाेस्रा वा तेस्राे लहरले आतंक मच्चाइरहेकाे छ ।...
View Articleचिनियाँ खोप भोली नेपाल आइपुग्ने, प्रयोगमा ल्याउन भने केही समय लाग्ने
काठमाडौं, १५ चैत । चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी बेइजिङ आइपुगेको र केही...
View Articleहात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने
काठमाडाैं, १५ पुस । प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको...
View Articleचीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण, एक्यूआई ५८१ पुग्यो
काठमाडौं, १५ चैत । चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको छ । चीनको सिनयाङमा वायु प्रदूषण मापन गर्ने एक्यूआई ५८१ पुगेको छ । यो अत्यन्तै खतारापूर्ण अवस्था हो । यस्तै बंगलादेशको ढाका वायू...
View Articleपछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमित थपिए
काठमाडौं, १६ कात्तिक । नेपलमा मंगलबार १४१ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या...
View Articleजनावरबाट मानिसमा कोरोनाभाइरस सरेको निष्कर्ष
काठमाडौं, १६ चैत । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । एसोसिएटेड...
View Articleकोरोना संक्रमितको उपचारका लागि सबै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न...
काठमाडौं, १६ चैत । सरकारले कोरोना संक्रमितको उपचारका लागि सबै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि...
View Articleअफ्रिकामा जोनसन एण्ड जोनसन कम्पनीले कोरोना खोप उपलब्ध गराउने
एजेन्सी, १६ चैत । जोनसन एण्ड जोनसन कम्पनीले अफ्रिकी युनियनलाई ठूलो परिमाणमा कोभिड-१९ विरुद्धको भ्याक्सिन आपूर्ति गर्ने भएकाे छ । सोमबार जाेनसन एण्ड जोनसन कम्पनीले आफूले उत्पादन गरेको कोरोनाविरुद्धको...
View Articleकोरोना भाइरस वुहानबाट होइन, चमेराबाट अन्य जनावर हुँदै मान्छेसम्म पुग्यो:...
काठमाडौं, १७ चैत । कोरोना भाइरस मानिससम्म कसरी फैलियो ? बितेको एक वर्षदेखि जारी यो बहसको बीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को टिमबाट एउटा शक्तिशाली दावी प्रस्तुत गरिएको छ । संगठनका विज्ञहरुले यो...
View Articleमंगलबार थपिए १६७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु
काठमाडाैं, १७ चैत । नेपालमा मंगलबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको...
View Article