कहिले गराउने क्यान्सर परीक्षण ? यस्ता लक्षण देखिए ढिला नगर्नुहोस्
क्यान्सरका कयौं लक्षणहरु अन्य रोगहरुसँग मिल्दाजुल्दा हुन्छन् । जस्तो कि पिसाब फेर्ने बेला पीडा हुनु । यस्ता कयौं लक्षणले क्यान्सरको संकेत गर्दछन् । विज्ञहरुका अनुसार क्यान्सरका खास लक्षणहरु देखिएपछि...
View Articleकोभिडविरुद्धका खोप एक वर्षभित्रै निष्प्रभावी हुने अधिकांश चिकित्सकको भनाइ
एजेन्सी, १८ चैत । पछिल्लो पटक भारतसहितका मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको छ । दोस्रो लहर सुरु भएसँगै कतिपय मुलुकले आवतजावतमा कठाइ गरिरहेका छन् । विशेषगरी कोभिड-१९ को उत्परिवर्तित...
View Article५९ जना संक्रमित निको हुँदा १६२ जनामा काेराेना सङ्क्रमित थपिए
काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यो अवधिमा ५९ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपरान्ह...
View Articleअब काठमाडौं प्रवेश गर्दा एन्टीजेन परीक्षण हुनसक्ने, भेला रोक्न निर्देशन (भिडियो)
काठमाडौं, १८ चैत । सरकारले काठमाडौं उपत्यका छिर्ने नाकामा आवश्यकताअनुसार एन्टीजेन परीक्षण गर्ने भएको छ । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन...
View Articleके खोप लगाएपछि पनि मबाट कोरोनाभाइरस फैलिन सक्छ ?
के खोप लगाएपछि पनि कोरोनाभाइरस फैलिन सक्छ ? यो सम्भव हुन सक्छ । विज्ञहरुका अनुसार यस्तो जोखिमको सम्भावना कम छ तर उनीहरु यसबारेमा अझै अध्ययन गर्दैछन् । यद्यपि वर्तमान खोपहरू मानिसहरूलाई कोरोना...
View Articleशनिबार थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडाैं, २१ चैत । नेपालमा शनिबार थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ...
View Articleभारतबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि
काठमाडौं, २१ चैत । भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ...
View Articleआइतबार थप १७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, २२ चैत । नेपालमा आइतबार थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै थप ११७ संक्रमित निको भएका छन् । हालसम्म...
View Articleचीनबाट ल्याइएको खोप बुधवारदेखि लगाउने तयारी
काठमडौं, २२ चैत । चीनबाट ल्याइएको खोप बुधवारदेखि लगाउने तयारी भएको छ । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गते बुधवारदेखि प्रयोगमा ल्याउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
View Articleपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर
पोखरा, २३ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन्...
View Articleतुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढ्यो, सचेत रहन आग्रह
काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा एक्कासी चिसोसँगै प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको हो । मौसमविद् मीनकुमार अर्यालयले अहिले वायु...
View Articleसोमबार ह्वात्तै बढे कोरोना संक्रमित, २६६ जना संक्रमित हुँदा ४ जनाको ज्यान गयो
काठमाडाैं, २३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै बढेको छ । सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या...
View Articleबढेको बढ्यै छ वायु प्रदूषण, काठमाडौंको अवस्था ‘घातक’
काठमाडौं, २४ चैत । नेपालमा वायु प्रदूषण फेरी बढेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढेको हो । काठमाडौं अहिले पनि विश्वकै प्रदूषित सूचीको एक...
View Articleकोरोना सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैनः मन्त्री त्रिपाठी
काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को...
View Articleदोस्रो लहरको कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन
काठमाडौं, २४ चैत । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दोस्रो चरणको कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलवार बसेको समिति बैठकले...
View Articleकोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै
काठमाडौं, २५ चैत । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । उक्त खोप वीर अस्पताल, परोपकार...
View Articleवायु प्रदूषणप्रति सरकार गम्भीर नभएको विवेकशील साझा पार्टीको भनाइ
काठमाडौं, २५ चैत । काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण घातक अवस्थामा पुग्दा समेत सरकारले गम्भीर चासो र तत्परता नदेखाएको विवेकशील साझा पार्टीले बताएको छ । विवेकशील साझा पार्टीले बुधबार एक प्रेस...
View Articleचीनले उपलब्ध गराएको कोरोना खोप लगाउन सुरु
काठमाडौं, २५ चैत । सरकारले बुधवारबाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका...
View Articleराति ९ बजेपछि रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टहरु खोल्न नपाइने (विज्ञप्तीसहित)
काठमाडौं, २५ चैत । अबदेखि राति ९ बजेदेखि रात्रिकालीन व्यवसाय र रेष्टुरेन्टहरु खोल्न नपाइने भएको छ । सरकारले रात्रिकालीन सबै व्यवसाय तथा रेष्टुरेन्टहरु बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण...
View Articleवायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै
काठमाडौं, २५ चैत । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि...
View Article