Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

भारतमा ९६.४१ प्रतिशत कोरोना सङ्क्रमित निको भए

एजेन्सी, ५ चैत । भारतमा ९६ दशमलव ४१ प्रतिशत कोरोना सङ्क्रमित निको भएका छन् । आज १७ हजार ९ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको र १७ हजार ७ सय ४१ जना निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण...

View Article


Image may be NSFW.
Clik here to view.

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

काठमाडौं, ६ चैत । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो...

View Article


Image may be NSFW.
Clik here to view.

युरोपमा अस्ट्राजेनिका खोप लगाउन फेरि शुरु, अमेरिकामा १० करोडले लगाए

पेरिस, ६ चैत ।  फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट –१२५ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडाैं, ६ चैत । नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य...

View Article

Image may be NSFW.
Clik here to view.

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या छैनः विश्व स्वास्थ्य संगठन

जेनेभा, ७ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका...

View Article


Image may be NSFW.
Clik here to view.

शनिबार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

काठमाडाैं, ७ चैत । नेपालमा शनिबार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ । त्यस्तै थप ८२ जना कोरोनामुक्त भएका छन् भने हालस्म्म...

View Article

Image may be NSFW.
Clik here to view.

आइतबार थपिए ७७ जना कोरोना संक्रमित, १०६ जना संक्रमणमुक्त

काठमाडौं, ८ चैत । नेपालमा आइतबार थप ७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा कोरोनाको संक्रमणदर फेरि बढ्ने जोखिम, स्वास्थ्य मन्त्रालयले निकाल्यो...

काठमाडौं, ८ चैत । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले भीडभाड हुने काम तत्काल बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर स्वास्थ्य मापदण्ड अपनाउन...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा कोभ्याक्सिन खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

काठमाडौं, ८ चैत । कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन एक निजी कम्पनीले अनुमति पाएको छ । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था...

View Article


Image may be NSFW.
Clik here to view.

जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त

पेरिस, ९ चैत । कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताएका छन्...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ परीक्षण भन्छ- एस्ट्राजेनेका खाेप शतप्रतिशत प्रभावकारी छ

एजेन्सी, ९ चैत । कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप संक्रमण हुन नदिनमा शतप्रतिशत प्रभावकारी भएको नयाँ परीक्षणले देखाएको छ । अमेरिकासहित ३ वटा देशका ३२ हजार स्वयंसेवीबीच गरिएको परीक्षणपछि...

View Article

Image may be NSFW.
Clik here to view.

सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडाैं, ९ चैत । नेपालमा सोमबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको...

View Article

Image may be NSFW.
Clik here to view.

अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि खोप ल्याउन पाउने

काठमाडौँ, ९ चैत । सरकारले अब कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थालाई पनि कोरोनाविरुद्धको खोप ल्याउन दिने भएको छ । औषधि व्यवस्था विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले औषधि वा...

View Article


Image may be NSFW.
Clik here to view.

काेराेना सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन सरकारकाे निर्देशन

काठमाडाैं, ९ चैत । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ परीक्षणले अस्ट्राजेनिका खोपबारे विश्वास बढायो

वासिङ्टन, ९ चैत । कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ...

View Article


Image may be NSFW.
Clik here to view.

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

एजेन्सी, १० चैत । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार  जानकारी...

View Article

Image may be NSFW.
Clik here to view.

थप १८८ जनामा कोरोना पुष्टि, हालसम्म तीन हजार १९ जनाको ज्यान गयो

काठमाडाैं, १० चैत । नेपालमा मंगलबार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको भएका छन् भने...

View Article


Image may be NSFW.
Clik here to view.

आमिर खानलाई कोरोना संक्रमण

काठमाडौं, ११ चैत्र । बलिउड अभिनेता आमिर खान  कोरोना   संक्रमित भएका छन् । आमिरका प्रवक्ताले यसको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ...

View Article

Image may be NSFW.
Clik here to view.

काेराेना महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न सुझाव

काठमाडाैं, ११ चैत । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक...

View Article

Image may be NSFW.
Clik here to view.

गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्र पठाएर भन्याे –क्वारेन्टिन र आइसोलेसन...

फाइल फोटो काठमाडाैं, ११ चैत । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ। कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले सबै...

View Article
Browsing all 3415 articles
Browse latest View live