Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, ८ माघ । नेपालमा बिहीबार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मत्यु भएको...

View Article


Image may be NSFW.
Clik here to view.

बाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता

एजेन्सी, ८ माघ । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्बन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै...

View Article


Image may be NSFW.
Clik here to view.

३०२ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडौं, ९ माघ । नेपालमा शुक्रबार थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ भने हालसम्म...

View Article

Image may be NSFW.
Clik here to view.

उपत्यकामा शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ माघ । शुक्रबार काठमाडौं उपत्यकामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५३ महिला र ५९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४...

View Article

Image may be NSFW.
Clik here to view.

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

काठमाडौं, ९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप...

View Article


Image may be NSFW.
Clik here to view.

निन्द्रा नलाग्दा के गर्ने ?

भीडभाड र तनावपूर्ण जीवनका कारण ओछ्यानमा पुगेपछि निद्रा नलाग्ने समस्या आम बन्दै गइरहेको छ । यहाँ निन्द्रा नलाग्ने के गर्ने भन्नेबारेमा केही टिप्सहरु प्रस्तुत गरिएको छ- – सुत्ने बेलामा मोबाईल, ल्यापटप,...

View Article

Image may be NSFW.
Clik here to view.

सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस्

मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ । सफासग धोएको काचो...

View Article

Image may be NSFW.
Clik here to view.

थाहा पाउनुहोस्, जाडोमा मुटुका बिरामीले कस्ता कुरामा ध्यान दिने

मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै...

View Article


Image may be NSFW.
Clik here to view.

मानसिक तनाव छ, यसो गर्नुहोस्

कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हुँदा तपाइको...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाविरुद्धको खोप सातै प्रदेशका भण्डारण केन्द्रमा लगिँदै

काठमाडौं, ११ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

बेइजिङ, ११ मााघ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट शुभारम्भ : मन्त्री त्रिपाठी

काठमाडाैं, ११ माघ ।  कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट शुभारम्भ हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ...

View Article

Image may be NSFW.
Clik here to view.

विषम मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु

पेरिस, १२ माघ । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्यांकन प्रतिवेदनले जलवायु...

View Article


Image may be NSFW.
Clik here to view.

सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १२ माघ । नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । यो...

View Article

Image may be NSFW.
Clik here to view.

पुनः जीवाणु भेटिएपछि चुनौती बन्दै हात्तीपाइले

गलकोट, १३ माघ । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः...

View Article


Image may be NSFW.
Clik here to view.

एस्ट्राजेनेकाले भन्यो- खोपका विषयमा आत्म केन्द्रित नबनौं

लन्डन, १३ माघ । अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई...

View Article

Image may be NSFW.
Clik here to view.

देशभरि १२० कोभिड खोप केन्द्र, ककसले पाउँछन् ?

काठमाडौँ, १३ माघ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

३०३ कोरोना संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु

काठमाडौं, १३ माघ । नेपालमा मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने...

View Article

Image may be NSFW.
Clik here to view.

सर्लाहीमा पहिलो चरणमा ६ हजार ६ सय ३९ जनालाई खोप दिइने

एसपी यादव/ सर्लाही, १४ माघ । पहिलो चरणमा जिल्लामा ६ हजार ६ सय ३९ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबार जिल्ला अस्पताल सर्लाहीबाट शुरु भएको छ ।जिल्ला अस्पतालका वरिष्ठ मेडिकल...

View Article

Image may be NSFW.
Clik here to view.

एकै दिन नौ हजार बढीले खोप लगाए

काठमाडौँ, १४ माघ । कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले...

View Article
Browsing all 3415 articles
Browse latest View live