२०० देखि २९५ रुपैयाँसम्ममा कोरोना खोप उपलब्ध गराउँदै सरकार
नयाँदिल्ली, २८ पुस । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न...
View Articleकोरोनाको खोप किन्न सघाउन सरकारको सार्वजनिक आग्रह
काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपका लागि कोषमा योगदान गर्न आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित...
View Articleचीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेका छौं- विश्व स्वास्थ्य संगठन
बेइजिङ, २९ पुस । विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व...
View Article४४५ कोरोना संक्रमित थपिँदा ५ जनाको मृत्यु
काठमाडौं, २९ पुस । नेपालमा बितेको २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो अवधिमा ४१४ जना कोरोनामुक्त भएका छन् । बितेको...
View Articleछैटौँ राष्ट्रिय योग दिवसः गरौँ योग डटेर, कोभिड जान्छ हटेर
काठमाडौँ, १ माघ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग...
View Articleयोगाभ्यास र आयुर्वेद एक भरपर्दाे र प्राचीन उपचार पद्धति होः प्रम ओली
काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् । राष्ट्रिय योग...
View Article४०३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौं, १ माघ । पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक गरिएको विवरण अनुसार बितेको २४ घण्टामा थप ४...
View Articleकोरोना खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमितः डब्लुएचओ
कोपेनहेगन, १ माघ । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल मात्रामध्ये...
View Articleशुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
काठमाडाैं, २ माघ । नेपालमा शुक्रबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका...
View Articleभारतको ‘कोभिसिल्ड’कोरोना खोपलाई नेपालले दियो आपतकालीन प्रयोग अनुमति
काठमाडौं, २ माघ । भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोरोनाविरुद्धको खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति प्रदान गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार उक्त भ्याक्सिन प्रयोग अनुमति दिएको हो ।...
View Articleशनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडाैं, ३ माघ । नेपालमा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने...
View Article२६६ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं, ४ माघ । बितेको २४ घण्टामा २६६ जना कोरोना संक्रमित थपिएका छन् भने यो अवधिमा ४०० कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ५...
View Articleआइतबार भेटिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?
काठमाडौं, ४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म...
View Articleनेपालमा कोरोना विरुद्धको खोप सञ्चालन पूर्वाभ्यास
काठमाडौं, ५ माघ । सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न ‘ड्राई रन’ गर्ने भएको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि...
View Articleभारतमा कोभिशिल्ड खोप लगाएकामध्ये ४ सय ४७ जना बिरामी
नयाँ दिल्ली, ५ माघ । भारतमा कोरोना विरुद्धका खोप लगाएकाहरु बिरामी पर्न थालेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट...
View Articleबेलायतमा देखिएको नयाँ कोरोना भाइरस संक्रमित नेपालमा पनि भेटिए
काठमाडौं, ५ माघ । बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित बिरामीहरु नेपालमा पनि भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ३ जना नयाँ प्रजातिको भाइरसको संक्रमण...
View Articleसोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, ५ माघ । नेपालमा सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको...
View Articleमंगलबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
काठमाडाैं, ६ माघ । नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा...
View Articleबुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं, ७ माघ । बुधबार नेपालमा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी बुधबार थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा...
View Articleभारतले प्रदान गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै
काठमाडौं, ८ माघ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।...
View Article