Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, ५ माघ । नेपालमा सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।

त्यस्तै थप ३७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार ७५८ वटा पिसिआर गरिएको छ ।

 

The post सोमबार थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles