Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

$
0
0

काठमाडाैं, ३ माघ । नेपालमा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५४ पुगेको छ । त्यस्तै थप ४७७ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म बीस लाख ८ हजार ९४४ वटा पिसिआर परिक्षण गरिएको छ ।

 

The post शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles