चीनले पनि विकास गर्यो कोभिडविरुद्धको खोप
काठमाडौं, १६ पुस । कयौं देशहरुमा कोभिड-१९ को खोप विकास भइरहेको बेला चीनबाट पनि खुसीको खबर आएको छ । विहीबार चीनले सरकारी कम्पनि ‘सिनोफार्म’द्वारा विकास गरेको कोरोना भ्याक्सिन प्रयोग गर्न सशर्त अनुमति...
View Articleफाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
जेनेभा, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न...
View Articleनयाँ वर्षमा ४२६ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु
काठमाडौं, १७ पुस । बितेको २४ घण्टामा नेपालमा ४२६ कोरोना संक्रमित थपिएका छन् भने ७४८ जना संक्रमितहरु निको भएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार अपरान्ह अद्यावधिक गरिएको तथ्यांकका अनुसार यो...
View Article४१९ संक्रमित थपिए, ६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १८ पुस । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८...
View Article४१९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
काठमाडौं, १९ पुस । बितेको २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । मन्त्रालयको प्रवक्ता ड. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा...
View Articleग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा
काठमाडौं, २० पुस । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना...
View Article३७ हजार स्वाब परीक्षणपछि नितु संक्रमित भइन्
चितवन, २० पुस । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएपछि । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी...
View Article४०३ कोरोना संक्रमित थपिँदा ७ जनाको मृत्यु
काठमाडौं, २० पुस । नेपालमा सोमबार थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा थप ७ जनाको...
View Article‘कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुहोस्’
काठमाडौं, २१ पुस । सरकारले कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण पश्चात कोरोना पुष्टि भएकाहरुको ज्यान जोखिममा...
View Articleबायोएनटेकद्वारा दोस्रो मात्रा खोपका लागि ढिलाइ नगर्न चेतावनी
फ्र्याङ्कफर्ट, २१ पुस । जर्मन कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्धको दोस्रो मात्रालाई तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने भन्दै तालिका अनुसार खोप दिन खोप प्रयोगकर्ता देशहरूलाई मङ्गलबार आग्रह गरेको...
View Articleस्वास्थ्य मन्त्रालयद्वारा प्रदूषणबाट बच्न ५ बुँदे अपिल
काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सावधानी अपनाउनुपर्ने सावधानीबारे सर्वसाधारणलाई...
View Articleदीर्घरोगी र वृद्धवृद्धा घरबाट बाहिर ननिस्कनुस्- वातावरण विभाग
रमेश लम्साल/काठमाडौँ, २१ पुस । मीनपचासको जाडो, विगत दुई दिनदेखि राजधानी काठमाडौँमा घाम लागेको छैन । जाडोयाममा घाम नलाग्दा त्यसले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई सबैभन्दा बढी मारमा पारेको छ ।...
View Articleनेपालमा पनि नयाँ कोरोना संक्रमित फेला परेको आशंका
काठमाडौं, २२ पुस । बेलायतमा फेला परेको नयाँ कोरोनाबाट संक्रमित तीनजना मानिस नेपालमा पनि भेटिएको आशंका गरिएको छ । बेलायतबाट फर्केका तीनजनामा बेलायती भेरिएन्ट (बी-११७) कोरोना भाइरस भएको आशंका गरिएको हो...
View Article४०९ कोरोना संक्रमित थपिए, ६ जना संक्रमितको मृत्यु
काठमाडौं, २२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित...
View Articleवायु प्रदूषणले रोगैरोगको जोखिममा उपत्यकाबासी, के भन्छन् विज्ञ ?
काठमाडौँ, २२ पुस । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु...
View Articleरुसका दश लाखलाई स्पुट्नीक भी खोप दिइयो
मस्को, २२ पुस । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।...
View Articleसफिउल्लाह बने औषधि लिमिटेडको महाप्रबन्धक
काठमाडौं, २३ पुस । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो । डा.रोवस कुसुम सुवेदीले पदबाट...
View Articleभारतमा सुरुमै ३० करोडलाई कोभिड-१९ को खोप दिने तयारी
नयाँदिल्ली, २७ पुस । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड...
View Articleसोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
काठमाडौं, २७ पुस । पछिल्लो २४ घण्टामा ४ सय ८८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३...
View Article४३० कोरोना संक्रमित थपिए
काठमाडौं, २८ पुस । नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ । त्यस्तै कोरोनाका कारण थप ५...
View Article