Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

४१९ संक्रमित थपिए, ६ जना कोरोना संक्रमितको मृत्यु

$
0
0

काठमाडौं, १८ पुस । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ संक्रमित निको भएका छन् । नेपालमा हाल ५ हजार ७११ जना आइसोलेशनमा छन्भने क्वारेन्टाइनमा ३६७ जना छन् ।

हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

The post ४१९ संक्रमित थपिए, ६ जना कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles