काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले सावधानी अपनाउनुपर्ने सावधानीबारे सर्वसाधारणलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा आपतकालीन कार्यसञ्चालन केन्द्रबाट मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी अपिलमा अत्यावश्यक नभई सावरी साधनहरु नचलाउन भनिएको छ ।
The post स्वास्थ्य मन्त्रालयद्वारा प्रदूषणबाट बच्न ५ बुँदे अपिल appeared first on Sajha Post.