Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, १२ माघ । नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा २ हजार ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४०१ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६४ हजार ५३८ पुगेको छ ।

त्यस्तै नेपालमा हाद ३ हजार २४० जना आइशोलेशनमा रहदा १३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ४८ हजार ११३ वटा पिसिआर परिक्षण गरिएको छ ।

 

The post सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles