यी लक्षणहरु देखिएका छन् ? मृगौलामा समस्या हुनसक्छ
हाम्रो स्वास्थ्यमा देखिने सामान्य समस्याहरुलाई बेवास्ता गर्दा पछि गम्भीर समस्याको फन्दामा पर्न सक्छौं । मृगौला खराबी रातारात हुने होइन । बिग्रनेक्रममा हामीले महसुस गर्न सक्ने लक्षणहरु देखिइरहेका हुन्...
View Articleग्यास्ट्रिक नियन्त्रणकाे अचुक उपाय मेथी
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । मेथीलाई हामी भान्छामा नभइनहुने मसलाकाे रूपमा पनि प्रयाेग गर्छाै । मेथीलाई तेलमा फुराएर अचार, तरकारीमा प्रयोग गर्छाैं । अझ तोरीको तेलमा पुराएर कपालमा लगाउँदा...
View Articleबिहान हरियो घाँसमा नाङ्गै पैताला टहलिँदा हुन्छन् यस्ता फाइदा
लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचले प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने बताएकाे छ । अध्ययनका अनुसार जमिनमा...
View Articleविरोध प्रदर्शन गर्दै नर्सहरुले मनाए नर्सिङ दिवस
काठमाडौं, १५ माघ । नर्सहरुले राष्ट्रिय नर्सिङ दिवस विरोध प्रदर्शन गर्दै मनाएका छन् । काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार काठमाडौंको माइतिघरमा...
View Articleफाइदा थापा पाएर खानुहोस् गोलभेँडा
गोलभेडाको नियमित सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्दत गर्छ । नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ । गोलभेडा खाँदा पाइने...
View Article२१३ कोरोना संक्रमित थपिए
काठमाडौं, १५ माघ । नेपालमा बिहीबार थप २१३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । त्यस्तै थप २९६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख...
View Articleदुई दिनमा २८ हजारभन्दा बढीले लगाए कोरोना खोप, कुनै समस्या देखिएन
काठमाडौं, १५ माघ । कोरोनाविरुद्धको खोप नेपालमा दुई दिनमा २८ हजार ७३२ व्यक्तिहरुले खोप लगाएका छन् । ७७ जिल्लाका नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्...
View Articleछिमेकीलाई ५५ लाख खोप दिने भारतको तयारी
काठमाडौं, १६ माघ । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि जनाएको छ ।...
View Articleशुक्रबार थपिए १५७ जना कोरोना संक्रमित
काठमाडाैं, १६ माघ । नेपालमा शुक्रबार थप १५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने...
View Article‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
खेमराज गौतम/गलकोट, १७ माघ । नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै...
View Articleकोरोना खोप ३ महिनाभित्र सबै नागरिकलाई : मन्त्री त्रिपाठी
काठमाडाैं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको खोप ३ महिनाभित्र सबै नागरिकलाई पुर्याउने बताएका छन् । शनिवार लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका...
View Articleअमेरिकामा स्वीकृत छैन नेपालमा लगाइएको कोरोना खोप
काठमाडौं, १८ माघ । नेपालमा लगाइरहिएको कोरोना खोपले अमेरिकामा प्रयोगका लागि अनुमति पाएको छैन । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज कोभिशिल्ड भ्याक्सिन नेपालमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी लगायतलाई लगाउन...
View Articleकोरोना खोप लगाएका अमेरिकी सांसद संक्रमित
न्यूयोर्क, १८ माघ । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाइसकेका एक अमेरिकी सांसद पुनः कोरोना संक्रमित भएका छन् । मासाचुसेट्सबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्रेटिक...
View Articleकोरोना खोप लगाएपछि नेपाली चिकित्सकहरुलाई के भयो ?
काठमाडौं, १८ माघ । वरिष्ठ जनस्वास्थ्यकर्मी डा. रवीन्द्र पाण्डे ‘समीर’ले कोरोना खोप लगाएपछिको अनुभव सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनका अनुसार खोप लगाएपछि उनीलगायतका स्वास्थ्यकर्मीहरुको अनुभव...
View Articleओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप
मस्कट, १८ माघ । भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी...
View Articleआइतबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं, १८ माघ । आइतबार नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०५ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको...
View Article८८ हजार नेपालीले कोरोना खोप लगाए, केही व्यक्तिमा सामान्य असर
काठमाडौँ, १८ माघ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३,...
View Articleउत्तरबाट केवल ३ लाख मात्रा खोप अनुदान
काठमाडौँ, १८ माघ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध...
View Articleमंगलबार थपिए १७१ कोरोना संक्रमित, थप १ जनाको मृत्यु
काठमाडाैं, २० माघ । नेपालमा मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने...
View Articleफाईजरले कोभिड–१९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने
न्यु योर्क, २० माघ । फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ । कम्पनीले भनेको छ, ‘हालसम्मको माग अनुसार...
View Article