Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी लक्षणहरु देखिएका छन् ? मृगौलामा समस्या हुनसक्छ

$
0
0

हाम्रो स्वास्थ्यमा देखिने सामान्य समस्याहरुलाई बेवास्ता गर्दा पछि गम्भीर समस्याको फन्दामा पर्न सक्छौं । मृगौला खराबी रातारात हुने होइन । बिग्रनेक्रममा हामीले महसुस गर्न सक्ने लक्षणहरु देखिइरहेका हुन् सक्छन् ।

सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन थाल्छ । विस्तारै त्यो बढदै गएपछि मिर्गाैलाले काम गर्न छाड्ने हुन्छ ।

–प्रोटिन तत्व चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खराबी छ भन्ने थाह हुन्छ ।

–साझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।

–बिहान उठदा आँखाको डिलहरू सुनिने गर्छ ।

–राति सुतेपछि धेरै पिसाब हुनु अर्थात् तीन पटक भन्दा धेरै पटक ।

–बिहान उठदा धमिलो, कोकाकोला जस्तो, धुवा जस्तो पिसाब आउँछ ।

–कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।

–रगतको कमीले शरीर थाक्ने ।

–वाक वाक लाग्ने ।

The post यी लक्षणहरु देखिएका छन् ? मृगौलामा समस्या हुनसक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles