Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए १५७ जना कोरोना संक्रमित

$
0
0

काठमाडाैं, १६ माघ । नेपालमा शुक्रबार थप १५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३३३ जना कोरोनामुक्त हुदा नेपालमा हालसम्म २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् ।

नेपालमा हाल ३ हजार २२ जना आइशोलेशनमा छन् भने १११ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

The post शुक्रबार थपिए १५७ जना कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles