कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन
वासिङ्टन, ६ मंसिर । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त...
View Articleकोरोना उपचारः रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति
वासिङ्टन, ७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ ।...
View Articleआइतबार थपिए १६ सय ६९ कोरोना संक्रमित, १६ जनाको मृत्यु
काठमाडौं, ७ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार गरेको नियमित...
View Articleकाठमाडौंमा संक्रमितको संख्या बढेको बढ्यै, आइतबार ९५७ नयाँ संक्रमित थपिए
काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा आइतबार ९ सय ५७ जनामा कोरवना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१५ महिला र ५४२ नयाँ संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा...
View Articleचार ल्याबलाई सरकारले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं, ७ मंसिर । सरकारले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार ल्याबले सरकारी निर्णय पालना नगरेकोले स्पष्टीकरण सोधेको हो । मन्त्रालयले नेगेटिभ रिपोर्ट...
View Articleआइतबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौँ, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जिल्लामा गरी १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले...
View Articleसोमबार थपिए १९८० कोरोना संक्रमित, १६ संक्रमितको मृत्यु
काठमाडौं, ८ मंसिर । बितेको २४ घण्टामा १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सो समयमा ३ हजार ४३ जना कोरोना संक्रमित निको भएका छन् । सोमबार १६ जना संक्रमितको निधन...
View Articleकाठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो
काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । हालसम्म काठमाडौंमा ३२६, भक्तपुरमा ८५ र ललितपुरमा ९० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य...
View Articleबाठो किरा लामखुट्टे जसले रक्त समूह छानेर मान्छे टोक्छ (भिडियो)
काठमाडौं । लामखुट्टेले मानिसको रक्त समूह पत्ता लगाउला ? मानिसलाई त रगतको नमूना लिएर प्रयोगशालामा परीक्षण गर्नुपर्छ, लामखुट्टेले कसरी पत्ता लगाउनला मान्छेको रगतको समूह ? तर भर्खरै गरिएको एक अनुसन्धानको...
View Articleपानीको कमीले देखिनसक्छन् यी स्वास्थ्य समस्या !
एजेन्सी । मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति...
View Articleतपाईंको ओठबारे तपाईंलाई नै रोचक लाग्ने १५ तथ्य
मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ : -ओठमा...
View Articleयी विशेष स्थानमा साबुन प्रयोग गर्नाले उत्पन्न हुन्छन् समस्या
नुहाउँदा मानिसहरु गलत ठाउँमा साबुन लगाउने गल्ति गर्छन् । नुहाउँदा यदि तपाईले आफ्नो विशेष अंगहरुलाई सफा गर्न साबुन प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । यस्तो बानीले तपाईलाई समस्यामा पार्नसक्छ ।...
View Articleकाखीमुनिको गन्धबाट छुटकारा दिलाउने घरेलु उपाय
एजेन्सी । गर्मी मौसममा पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो...
View Articleपछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु, १ हजार ७९० जनामा संक्रमण
काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार २४ घण्टाको अवधीमा २४ जना संक्रमितको मृत्यु छ ।...
View Articleबुधबार थप १ हजार ९४८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ लाख २६...
काठमाडाैं, १० मंसिर । नेपालमा बुधबार थप एक हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
View Articleबिहीबार थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, ११ मंसिर । नेपालमा बिहीबार थप १६१४ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १६१४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै...
View Articleशुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, १२ मंसिर । नेपालमा शुक्रबार थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६९६ महिला र १००७ जना पुरुष गरी १७०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...
View Articleकोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
रुपन्देही, १३ मङ्सिर । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवल र कपिलवस्तुको गोरुसिङ्गेका एकएक संक्रमित पुरुषको मृत्यु भएको हो ।...
View Articleशनिबार १३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु
काठमाडौं, १३ मंसिर । बितेको २४ घण्टामा १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार अपरान्ह प्रकाशित जानकारीका अनुसार यो अवधिमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...
View Articleकाठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिए
काठमाडौं, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । यीमध्ये २८५ महिला र ३६० पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको...
View Article