आइतबार काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि
काठमाडौं, १४ मंसिर । काठमाडौं उपत्यकामा आइतबार थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका...
View Articleसोमबार थपिए १४७४ कोरोना संक्रमित, २९ जनाको मृत्यु
काठमाडौं, १५ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार...
View Articleकाठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए
काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् । यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार...
View Articleसोमबार ६३ जिल्लामा कोरोना संक्रमित भेटिए, कुन जिल्लामा कति ? (पूर्ण विवरणसहित)
काठमाडौं, १५ मंसिर । सोमबार देशका ६३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ९३२ संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम १३...
View Article३३ औं विश्व एड्स दिवसः नेपालमा कति छन् एचआईभी सङ्क्रमित
काठमाडौं, १६ मंसिर । आज ३३ औं विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ । यस वर्ष ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ नारा तय गरेर दिवस मनाउन थालिएको हो ।...
View Articleफाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन
बर्लिन, १६ मंसिर । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा...
View Articleबुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
काठमाडाैं, १७ मंसिर । नेपालमा बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...
View Articleबुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् पूरा विवरण
काठमाडौं, १७ मंसिर । नेपालमा बुधबार थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार...
View Articleबिहीबार थपिए १३४३ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९
काठमाडाैं, १८ मंसिर । नेपालमा बिहीबार थप १३४३ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५३४ महिला र ८०९ पुरुष गरि थप १३४३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै...
View Articleबाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १९ मङ्सिर । बाँकेमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।...
View Article१२७२ कोरोना संक्रमित थपिए, १६ जना संक्रमितको मृत्यु
काठमाडौं, १९ मंसिर । नेपालमा शुक्रबार थप १२७२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव १६ जनाको मृत्यु भएको छ भने...
View Articleचितवनमा कोरोनाका सक्रिय संक्रमित ५०० भन्दा कम
चितवन, १९ मङ्सिर । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा कम रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी...
View Articleबहराइनले पनि दियो कोरोना खोप प्रयोग गर्ने अनुमति
दुबई, २० मङ्सिर । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न...
View Articleशनिबार थपिए १०२४ कोरोना संक्रमित, २२०६ जना निको
काठमाडौं, २० मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार...
View Articleसरकारले २० प्रतिशत नागरिकलाई पुग्नेगरी कोभिड-१९ खोप ल्याउने
काठमाडौँ, २० मङ्सिर । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी...
View Articleचिसो मौसममा यस्ता फलफुलको सेवन गर्नु फाइदाजनक
फलफूल खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । फलफूल सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि मजबूत हुन्छ । धेरै अनुसन्धानहरूमा यो पनि दाबी गरिएको छ कि बलियो प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू...
View Articleबिपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
सुनसरी, २१ मङ्सिर । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु भएको छ । झापाको विर्तामोड–८ घर भएकी ४५ वर्षीया महिलाको गएराति करिब...
View Article१०९६ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु
काठमाडौं, २१ मंसिर । आइतबार नेपालमा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमित निको भएका छन् ।...
View Articleगण्डकी प्रदेशमा आइतबार ९५ संक्रमित थपिए, चारको मृत्यु
पोखरा, २१ मङ्सिर । गण्डकी प्रदेशमा आइतबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ६५ जना छन् । त्यसैगरी...
View Articleहुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
हुम्ला, २२ मङ्सिर । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमीकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।...
View Article