चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान
बेइजिङ, २२ मंसिर । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले...
View Articleसोमबार कोरोनाबाट २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए
काठमाडौं, २२ मंसिर । बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक गरिएको सूचनाका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट...
View Articleउपत्यकामा घट्दै कोरोना संक्रमित, सोमबार ४४२ संक्रमित थपिए
काठमाडौं, २२ मंसिर । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । सोमबार उपत्यकाका तीन जिल्लामा गरी ४४२ जना नयाँ संक्रमित थपिएका छन् । यी मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेको...
View Articleफाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन
नयाँदिल्ली, २३ मंसिर । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था...
View Article‘मर्यादित महिनावारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी नेपालमा
काठमाडौं, २३ मंसिर । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनावारी’ बारे अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी हुने भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार...
View Articleबेलायतले सुरु गर्यो कोभिड-१९ खोप, ९० वर्षीयाले सुरु गरिन्
लन्डन, २३ मंसिर । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो ।...
View Articleकोरोना संक्रमणमुक्त मानिसले कसरी अपनाउन सक्छन् सावधानी ?
काठमाडौं, २३ मंसिर । संसारभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । अहिलेसम्म विश्वमा ६ करोड ७९ लाख मानिस संक्रमित भइसकेका छन् भने १५ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ठूलो हिस्साले...
View Article२३ कोरोना संक्रमितको मृत्यु, १३८२ नयाँ संक्रमित थपिए
काठमाडौं, २३ मंसिर । नेपालमा बितेको २४ घण्टामा २३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा...
View Articleकाठमाडौं उपत्यकामा ५९४ संक्रमित थपिए
काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ५९४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यीमध्ये २६३ महिला र ३३१ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौंमा ४ हजार ८७७...
View Article५०० भन्दा बढी संक्रमित जिल्ला ३ मात्र बाँकी, २ जिल्लामा संक्रमित शून्य
काठमाडौं, २३ मंसिर । नेपालमा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जिल्ला केवल ३ वटा मात्र बाँकी रहेका छन् । स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार अपरान्ह अद्यावधिक गरिएको विवरणअनुसार काठमाडौं, ललितपुर,...
View Articleबुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौँ, २४ कात्तिक । बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३८६ जना महिला र ६७० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा...
View Articleओरालो लाग्दै सक्रिय कोरोना संक्रमितको संख्या
काठमाडौं, २४ मङ्सिर । देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम...
View Articleगण्डकी प्रदेशमा बुधबार ९६ संक्रमित थपिए, पोखराका चार संक्रमितको मृत्यु
पोखरा, २४ मङ्सिर । गण्डकी प्रदेशमा बुधबार ९६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार ४ सय ६४ जनाको कोरोना परिक्षण गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार थपिने...
View Articleजनसंख्याको ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिने सरकारी तयारी
काठमाडौँ, २५ मड्सिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा...
View Articleबिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २ लाख ४५...
काठमाडाैं, २५ मंसिर । नेपालमा बिहीबार थप १२१७ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै...
View Articleगण्डकीमा बिहीबार १०३ कोरोना संक्रमित थपिए, चारको मृत्यु
पोखरा, २५ मङ्सिर । गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सधैंजस्तै कास्कीमा सबैभन्दा धेरै ६१ संक्रमित थपिएका छन् । त्यसैगरी लमजुङमा १८,...
View Articleशुक्रबार थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडाैं, २६ मंसिर । नेपालमा शुक्रबार थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप एक हजार ४४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको...
View Articleकाठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिए
काठमाडौं, २६ मंसिर । काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना नयाँ कोरोना...
View Articleगुणस्तरहिन मास्क लगाउँदा छाला बिग्रनसक्छः चिकित्सक
काठमाडौं, २६ मंसिर । गुणस्तरहिन मास्कको प्रयोगले अनुहारको छालामा विभिन्न समस्या देखिन सक्ने भन्दै गुणस्तरयुक्त मास्कमात्र प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । कोरोना संक्रमणबाट बच्न मानिसहरुले मास्क...
View Articleकास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो
पोखरा, २६ मङ्सिर । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । शुक्रबार पोखरा महानगरपालिका १० का ७५ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएसँगै मृतकको संख्या १०१ पुगेको छ । बिहीबार कोरोना...
View Article