शनिबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, २७ मंसिर । नेपालमा शनिबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५३९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ...
View Articleउपत्यकामा शनिबार ४८२ जना संक्रमित थपिए
काठमाडौँ, २७ मंसिर । पछिल्लो समय काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या घटेको छ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८२ जना कोरोना संक्रमित थपिएका हुन् । काठमाडौँमा ३८१, भक्तपुरमा ३३ र...
View Articleशनिबार थपिएका संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् पूरा विवरण
काठमाडौँ, २७ मंसिर । नेपालमा शनिबार ८९९ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...
View Articleअमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने
एजेन्सी, २८ मंसिर । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाले फाइजररबायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना...
View Articleआइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, २८ मंसिर । नेपालमा आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको ७९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ८३० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले...
View Articleगण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिए
काठमाडौं, २९ मङ्सिर । गण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिएका छन् । २ सय १२ जनाको स्वाब परीक्षण गर्दा ८६ जनाको रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ संक्रमण...
View Articleपिसीआर परीक्षणमा कालोबजारीको आरोपमा चितवनका दुई अस्पताल कारवाहीमा
चितवन, १ पौष । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै चितवनका दुई अस्पताल कारवाहीमा परेका छन् । भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले...
View Articleएकदिनमा ७३६ कोरोना संक्रमित थपिए, १३ संक्रमितको मृत्यु
काठमाडौं, १ पुस । बितेको २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। बुधबार थप २९१ महिला र ४४५ पुरुष गरी...
View Articleगण्डकी प्रदेशमा मङ्गलबार ६१ संक्रमित थपिए, पोखराका दुई संक्रमितको मृत्यु
पोखरा, १ पुस । गण्डकी प्रदेशमा मङ्गलबार थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ जिल्लाका गरी ६१ संक्रमित थपिएका हुन् । थपिनेमा कास्कीका ३८ जना छन् भने...
View Articleकोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छः डब्लुएचओ
जाकार्ता, २ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र...
View Articleशुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
काठमाडाैं, ३ पुस । नेपालमा शुक्रबार थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण...
View Articleगरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउनेः डब्लुएचओ
जेनेभा, ३ पुस । गरिब राष्ट्रहरुमा नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले...
View Articleगण्डकी प्रदेशमा शुक्रबार थपिए ७१ कोरोना संक्रमित
पोखरा, ३ पुस । गण्डकी प्रदेशमा शुक्रबार थप ७१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जिल्लाका ७१ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीका ५५ जना छन् भने...
View Articleशनिबार थप ७१० जनामा कोरोना देखियो, १२ को मृत्यु
काठमाडाैं, ४ पुस । नेपालमा शनिबार थप ७१० जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न ८० प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ७१० जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै...
View Articleकोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण
वासिङ्टन, ७ पुस ।: कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण...
View Articleकोरोनाबाट ३ जनाको मृत्यु, ७२२ नयाँ संक्रमित थपिए
काठमाडौं, ७ पुस । नेपालमा मंगलबार थपप ७२२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म...
View Articleसुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु
सुर्खेत, ८ पुस । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुर्भाकोट नगरपालिका–७, निवासी ७५ वर्षीय पुरूषको मृत्यु...
View Articleकुवेतमा पनि कोरोनाविरुद्धको खोप दिन थालिने
कुवेत सिटी, ८ पुस । कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । आगामी बिहीबार (भोलि) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए । खोप...
View Articleबेलायत कोरोना भाइरसको नयाँ संस्करणको मारमा, पुनः कडा प्रतिबन्ध
लन्डन, ९ पुस । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।...
View Articleचितवनको क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण ल्याइयो
चितवन, १० पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरण भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा...
View Article