Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए

$
0
0

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यस्तो छ उपत्यकामा कोरोना संक्रमणको अवस्था-

The post काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles