Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु, १ हजार ७९० जनामा संक्रमण

$
0
0

काठमाडौं, ९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार २४ घण्टाको अवधीमा २४ जना संक्रमितको मृत्यु छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगे हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

आज २ हजार ७९१ संक्रमित निको भएसँगै निको हुनेको संख्या २ लाख ४ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ ।

The post पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु, १ हजार ७९० जनामा संक्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles