Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिए

$
0
0

काठमाडौं, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

यीमध्ये २८५ महिला र ३६० पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ७८ हजार ४६९ संक्रमित निको भएका छन् भने ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा हालसम्म ३४८ जनाको मृत्यु भएको छ ।

यस्तो छ उपत्यकामा कोरोना संक्रमणको अवस्था-

The post काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles