Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

तपाईलाई थाहा छ गाँजर खानुको फाइदा ?

गाँजर शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । प्रायजसो मानिहरु यसलाई सलादको रुपमा प्रयोग गर्ने गर्छन् । हामीले गाँजरलाई जुन रुपमा खाएपनि भिटामिन ए र खनिज प्रचुर मात्रामा पाउँछौ । जुन आँखाको लागि लाभदायी...

View Article


Image may be NSFW.
Clik here to view.

खानापछि यसकारण खाइन्छ डेजर्ट

एजेन्सी । हामी खाना खाइसकेपछि केही न केही गुलियो खानेकुरा खाने गर्छौं । जसलाई मानिसहरु Dessert भन्ने गर्छन् । तर धेरैलाई थाहा नहुन सक्छ खानापछि गुलियो खानुको कारण । मानिसहरु पहिला मसालेदार खाना खान्छन्...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना भाइरसः केही यथार्थ, केही भर्म

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना जीवाणुको फैलावटः औंला जङ्गली जनावरतिर तेर्स्याइँदै

साम म्याकनिल/क्यान्डिस चोई/बेइजिङ, ५ फागुन । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक...

View Article

Image may be NSFW.
Clik here to view.

सम्भोगपछि यस्ता कुराहरु सोच्छन् युवतीहरु (१० बुँदासहित)

सेक्स जीवनको महत्वपूर्ण भाग हो र प्रायः सबै यौन सम्पर्कबारे धेरै कुरा सोच्ने गर्दछन् । तर के तपाईंले एक पुरुषको दृष्टिबाट यौन सम्पर्कपछि महिलाले के सोच्लान् भनेर सोच्नु भएको छ ? अथवा उनीहरुको मनमा के...

View Article


Image may be NSFW.
Clik here to view.

पुरुषले बसेर पिसाब गर्नु ठिक कि उठेर ?

एजेन्सी, ६ फागुन । कयौं देशको संस्कृतिमा छोरालाई उठेर र छोरीलाई बसेर पिसाब गर्न सिकाइन्छ । तर अब कयौं देशका स्वास्थ्य विभागहरुले यस्तो व्यापक र स्वभाविक पिसाब फेर्ने अभ्यासप्रति प्रश्न उठाइरहेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वभर कोरोना संक्रमितको संख्या ७१ हजार नाघ्यो, कुन देशमा कति ?

काठमाडौं, ६ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप संसारभर फैलिएको छ र पछिल्लो अपडेटका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ७१ नाघेको छ । विश्व स्वास्थ्य संगठनले यस रोगको नाम कोविड-१९...

View Article

Image may be NSFW.
Clik here to view.

पेट फुलेर हैरान हुनुहुन्छ ? हुनसक्छ यस्तो समस्या (समाधानको उपायसहित)

बदलिँदो जीवनशैली, खानपानको गलत बानी, भागदौड जिन्दगीको बीच एउटा समस्या सामान्य भएको छ । त्यो हो पेट फुल्ने समस्या । सामान्यतः खाना खाएपछि पेट फुल्ने वा पेटमा जलन हुने समस्या हुन्छ भने यसलाई सामान्य...

View Article


Image may be NSFW.
Clik here to view.

तपाईंलाई थाहा छ स्वस्थ रहने एक मिनेटको व्यायामबारे

यदि तपाईँ पनि यही समूहमा पर्नु हुन्छ भने चिन्ता नगर्नुस् तपाइँको लागि खुसीको खबर छ । दैनिक केवल एक मिनेटको उच्च गतिको ब्यायामले पनि तपाइँलाई स्वस्थ र फिट राख्न मद्दत गर्छ । क्यानाडाको ‘मैकमास्टर...

View Article


Image may be NSFW.
Clik here to view.

मोटाएर पेट पुक्क बाहिर निस्कियो ? अब यी खानेकुरा कहिल्यै नखानुहोस्

काठमाडौं । मानिसहरु मोटोपनलाई लिएर निकै चिन्ता लिने गर्छन् । कारण हो, शारीरिक अस्वस्थता र नमिल्दो ज्यान । यदि तपाई मोटो हुनुहुन्छ, पेट निस्किएको छ र शारीरिक अभ्यास समेत गर्न पाउनुभएको छैन भने तपाईले...

View Article

Image may be NSFW.
Clik here to view.

लसुनमा पाइने एलिसिनले पुरुषलाई के गर्छ ?

अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त...

View Article

Image may be NSFW.
Clik here to view.

मोबाइल प्रयोगकर्ताले यस्ता कुरामा ध्यान दिनुहोस्

अनुसन्धानकर्ताहरुले मोबाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । त्यो के हो र यसको असरबाट कसरी जोगिने भन्ने बारेमा हामी यहाँहरुलाई केही जानकारी...

View Article

Image may be NSFW.
Clik here to view.

कपाल झरेर हैरान हुनुहुन्छ ? यी ४ चीज कहिल्यै नखानुस्

काठमाडौं । वंशाणुगत कारणले कपाल झर्छ भन्ने धेरै मानिसलाई लागेको हुन्छ । तर कपाल झर्नु पछाडि हाम्रो खानपान पनि जिम्मेवार रहेको हुन्छ । यस्ता केही चीज छन् जसलाई सेवन गर्दा हरेक व्यक्तिमा कलिलै उमेरमा...

View Article


Image may be NSFW.
Clik here to view.

२८ वर्षीया युवतीलाई ‘सेक्स एडिक्शन’का कारण डिप्रेसन, खोलिन् यस्तो रहस्य

एजेन्सी, ७ फाल्गुन । अठ्ठाइस वर्षीया एक बेलायती महिलाले अनौठो खुलासा गरेकी छन् । बेलायतमा बस्दै आएकी फ्याङ्की कोन्सिडिनले एक अन्तर्वातामा आफूले १३० जना पुरुषसँग यौन सम्पर्क गरिसकेको बताएकी छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

अण्डा र झण्डा वितरण अभियान !

काठमाडौँ, ८ फाल्गुन । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण...

View Article


Image may be NSFW.
Clik here to view.

फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा

नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै...

View Article

Image may be NSFW.
Clik here to view.

लाै जान्नुहोस् मरिचका फाईदैफाईदा

पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं । यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला...

View Article


Image may be NSFW.
Clik here to view.

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु

शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई आरामको महशुस गराउछ । १‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ...

View Article

Image may be NSFW.
Clik here to view.

अत्यधिक उपयोगी हुन्छ अण्डा उमालेको पानी, यसरी गर्न सकिन्छ प्रयोग

अण्डा उमालिएको पानी सामान्यतः फोहोरको रुपमा फाल्ने गरिन्छ । बगैंचा तथा नर्सरी विशेषज्ञहरुका अनुसार बिरुवालाई नाइट्रोजन, फोस्फरस, सोडियमका साथै क्याल्सियमजस्तो मिनरल्सहरुको आवश्यकता हुन्छ । अण्डा...

View Article

Image may be NSFW.
Clik here to view.

स्याउ खान आउँछ ? याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष

स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । स्याउको भित्री भागमा हुने दाना वा बीउमा साइनाइड नामको बिष हुन्छ । उक्त...

View Article
Browsing all 3415 articles
Browse latest View live