बुधबार थपिएका संक्रमित कुन जिल्लाका कति ?
काठमाडौँ, १२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ। इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३,...
View Articleविहीबार थपिए २३६४ कोरोना संक्रमित, २४ घण्टामा १७ जनाको मृत्यु
काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । कोरोनाबाट अत्यधिक प्रभावितहरुको सूचिमा...
View Articleकाठमाडौं उपत्यकामा विहीबार थपिए १६१५ कोरोना संक्रमित
काठमाडौं, १३ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३३८ जना, ललितपुरमा १८० जना र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।...
View Articleविहीबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?
काठमाडौँ, १३ कात्तिक । बितेको २४ घण्टामा नेपालका ६२ जिल्लामा गरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् । यीमध्ये महिला ९८४ जना र पुरुष १२८० जना रहेका छन् । विहीबार काठमाडौंमा सर्वाधिक १३३८ जना संक्रमित...
View Articleजाडो बढ्न थाल्यो, जाडोमा कोराना घट्ला कि बढ्ला ?
काठमाडौं, १४ कात्तिक । गत वर्ष चीनको बुहानमा कोरोना भाइरस डिसेम्बर महिनामा देखिएको थियो । त्यो जाडोको मौसम थियो । जाडो मौसम र कोभिड–१९ बीच कुनै सह-सम्बन्ध छ कि छैन ? यो प्रश्नमाथि विशेषज्ञहरुले...
View Articleजाडोयाममा यसरी स्वास्थ्यको ख्याल राखौं
हाल देशभरको मौसमी तापमान घट्दोक्रममा रहेको छ । गर्मी सकिएसँगै चिसो बढिरहेको छ र अब जाडोयाम सुरु भइसकेको छ । विशेषगरी गर्मी सकिएर जाडो सुरु भएसँगै हाम्रो स्वास्थ्यमा समेत विभिन्न समस्याहरु देखापर्न...
View Articleशुक्रबार ३५१७ नयाँ संक्रमित थपिँदा ४०९६ जना निको, १६ जनाको मृत्यु
काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
View Articleकाठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित
काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ७८१ महिला र ११०७ पुरुष गरी १८८८ जनामा...
View Articleपोखरामा शुक्रबार अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिए
पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा एकैदिन हालसम्मकै सर्वाधिक संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार पोखरामा मात्रै १८२ जनामा संक्रमण देखिएको छ ।...
View Articleदाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु
कोहलपुर, १५ कात्तिक । दाङका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल...
View Articleशनिबार थपिए २५०८ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
View Articleकाठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित
काठमाडौं, १५ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार ५६९ महिला र ७८८ पुरुष गरी १३५७ जनामा संक्रमण...
View Articleशनिबार कुन जिल्लामा कति संक्रमित ? हेर्नुहोस् जिल्लागत विवरण
काठमाडौं, १५ कात्तिक । शनिबार ६२ जिल्लामा ९७६ महिला र १५३२ पुरुषसहित २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १६३८ जना संक्रमित थपिएका छन् ।...
View Articleकाँग्रेस नेता मीन विश्वकर्मा भेन्टिलेरमा
काठमाडौं, १५ कात्तिक । कोरोना संक्रमित भएर ग्रान्डी अस्पतालको आइसियूमा उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ । गत सातादेखि आईसीयूमा उपचारत...
View Article१० करोडसम्म मान्छे मारेको स्पेनिस फ्लू र कोरोना भाइरसमा समानता भेटिएको...
काठमाडौं, १६ कात्तिक । १९१८ देखि सुरु भएको स्पेनिस फ्लुले १० करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ । पछिल्लो समय वैज्ञानिकहरुले कोरोना भाइरस र स्पेनिस फ्लूबीच समानता भएको र कतिपय गुणहरु मिल्दाजुल्दा...
View Articleआइतबार २८२४ कोरोना संक्रमित थपिँदा ३६२० जना निको, २३ जनाको मृत्यु
काठमाडौं, १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
View Articleकाठमाडौं उपत्यकामा थपिए १६२२ कोरोना संक्रमित
काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबारआयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।...
View Articleआणविक परीक्षणका कारण लाखौं अमेरिकी मृत्युको मुखमा पुगेका थिए
एजेन्सी, ११ पुस । शीतयुद्धका बेला गरिएका आणविक परीक्षणका क्रममा अमेरिकामा मात्रै लाखौं मानिसले ज्यान गुमाएको तथ्य हालै गरिएको एक अध्ययनबाट पुष्टि भएको छ । दोस्रो विश्व युद्ध लगत्तै अमेरिकाले व्यापक...
View Articleइजरायलले पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु
जेरूसेलम, कात्तिक १६ । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो...
View Articleशरीरबाट निस्कने पसिनाको दुर्गन्ध हटाउन के गर्ने ?
गर्मी महिना लाग्नासाथ अत्याधिक पसिना आउने समस्या प्रायः सबैलाई सताउन थालिहाल्छ । काखी र खुट्टा गन्हाउने समस्याले पीडितहरुका लागि गर्मी महिना अभिशाप जस्तै बन्छ । धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा...
View Article