काठमाडौं, १५ कात्तिक । शनिबार ६२ जिल्लामा ९७६ महिला र १५३२ पुरुषसहित २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १६३८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १११३ जना, ललितपुरमा १९५ जना र चितवनमा १०९ जना संक्रमित थपिएका छन् ।
कास्कीमा १०९ जना संक्रमित थपिँदा मोरङमा १३८ जना संक्रमित थपिएका छन् ।
हेर्नुहोस् शनिबार थपिएका कोरोना संक्रमितको प्रदेश र जिल्लागत विवरण-
The post शनिबार कुन जिल्लामा कति संक्रमित ? हेर्नुहोस् जिल्लागत विवरण appeared first on Sajha Post.