बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु
रुपन्देही, २१ असोज । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका पुरुष तथा रुपन्देहीकी महिला रहेका छन् । लुम्बिनी...
View Articleथप ३४३९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ९४ हजार नाघ्यो
काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
View Articleबितेको २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु
काठमाडौं, २१ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको...
View Articleकाठमाडौं उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित, सातजनाको मृत्यु
काठमाडौं, २१ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ६९१ महिला र...
View Articleबुधबार हालसम्मकै उच्च संक्रमण, कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संख्यामा ३ हजार ४३९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
View Articleअप्रत्याशित रुपमा बढ्यो संक्रमण, उपत्यकामा उपचार व्यवस्थापन गर्न थप चुनौती :...
काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको बताएका छन् । डा गाैतमले पायक पर्ने स्थानमा बेड उपलव्ध हुन नसकेको भन्दै यस...
View Articleडा. केसीको जीवनरक्षाको लागि चिकित्सक संघद्वारा विरोधका कार्यक्रम घोषणा
काठमाडौं, २१ असोज । नेपाल चिकित्सक संघले विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीकव जीवन रक्षाको लागि संघर्षका कार्यक्रम घोषणा गरिएको संघले जनाएको छ...
View Articleअस्पताल बनाउन स्वास्थ्य मन्त्रालयद्वारा स्थानीय तहलाई बजेट निकासा
काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि...
View Articleजापानी वैज्ञानिकको निष्कर्षः मानिसको छालामा ९ घण्टासम्म जिउँदै रहनसक्छ कोरोना
टोक्यो, २१ असोज । जापानका वैज्ञानिकहरुले मानिसको छालामा ९ घण्टासम्म कोरोना भाइरस जिउँदो रहने तथ्य पत्ता लगाएका छन् । उनीहरुले बाहिर गएर घर पस्दा हातमा अनिवार्य स्यानिटाइजर लगाउने वा २० सेकेन्डसम्म...
View Articleललितपुर महानगर प्रमुख महर्जन कोरोनामुक्त
ललितपुर, २१ असोज । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । असोज ८ गते सङ्क्रमण पुष्टि भएर ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या...
View Articleदाङकी कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु
बाँके, २१ असोज । दाङकी ३५ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती महिलाको निमोनियाका...
View Articleडा. केसीको तर्फबाट पनि वार्ता टोली गठन
काठमाडौं, २१ असोज । अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेलगत्तै डा. केसीको तर्फबाट पनि वार्ता टोली गठन भएको छ । केसी पक्षले डा. जीवन...
View Articleसूर्यबाट प्राप्त हुने भिटामिन-डी ले कोरोनाको जोखिम कम गर्ने विज्ञको भनाइ
कोरोनाकालमा शरीरमा भिटामिन-डी को कमी हुन नदिन विज्ञहरुले सुझाउँदै आएका छन् । धेरै अनुसन्धानहरुबाट यो कुरा पुष्टि भइसकेको छ कि भिटामिन-डीले कोरोनासँग लड्नमा मद्दत गर्छ र संक्रमितहरुको अवस्था नाजुक...
View Articleपछिल्लो २४ घण्टामा थपिए ४३६४ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख नजिक
काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
View Articleनेपालमा यसरी मनाइयो विश्व दृष्टि दिवस
काठमाडौं, २२ असोज । ‘दृष्टिप्रतिको आशा, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ अक्टोबर ८ तारिख अर्थात् बिहीबार विश्व दृष्टि दिवस मनाइएको छ । आँखाको उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र...
View Articleबितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु
काठमाडौं, २२ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको...
View Articleकाठमाडौं उपत्यकामा एकैपटक थपिए २५४० कोरोना संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक २५४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी...
View Articleबिहीबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)
काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार...
View Articleचिकित्सक संघद्वारा विरोधका कार्यक्रम फिर्ता
काठमाडौं, २३ असोज । नेपाल चिकित्सक संघले यसअघि घोषणा गरिएको विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ । विहीबारदेखि सुरु भएको विरोधका कार्यक्रमहरु डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन...
View Articleथप दुईजना कोरोना सङ्क्रमितको ज्यान गयो
सुनसरी, २३ असोज । कोरोना भाइरस सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र सप्तरीका एक-एकजना पुरुष छन् । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला...
View Article