Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मंगलबार थपिए १०१६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १०१६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...

View Article


Image may be NSFW.
Clik here to view.

मंगलबार ८५ जनाले जिते कोरोना, निको हुनेको संख्या १७ हजार ५८० पुग्यो

काठमाडौं, २ भदाै । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म  १७ हजार ५८० जना संक्रमित निको भएका छन् । उनीहरू देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना संक्रमित थप ७ को मृत्यु, ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौं, २ भदाै । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।  पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि उत्साहजनक

नयाँ दिल्ली, ३ भदौ । भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ । यहाँ निको हुनेको संख्या पनि उत्साहजनक छ । बुधबारसम्म भारतमा २० लाखभन्दा बढी मानिस निको भइसकेका छन् । मंगलबार मात्र ६०...

View Article

Image may be NSFW.
Clik here to view.

बुधबार थप ६८१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २८९३८

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना संक्रमितको पीडादायी अनुभव- काठमाडौंमा त यस्तो छ, कर्णालीमा कस्तो होला ?

काठमाडौं, ३ भदौ । चार्टर्ड एकाउन्टेन्ट प्रभेश आचार्य काठमाडौंमा बस्छन् । कोरोना संक्रमित रहेका उनले कोरोना परीक्षणदेखि हालसम्म भोगेका अनुभूतिहरु सामाजिक सञ्जालमा साझा गरेका छन् । आचार्यले ‘कति दु:ख...

View Article

Image may be NSFW.
Clik here to view.

बिहीबार थप ७०७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९ हजार नाघ्यो

काठमाडौं, ४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित...

View Article

Image may be NSFW.
Clik here to view.

रुघा-खोकी र कोरोना संक्रमणको लक्षण कसरी छुट्याउने ?

एजेन्सी, ४ भदौ । कोरोनाबाट संक्रमित बिरामीको सुघ्ने क्षमता कम हुन्छ तर यो साधारण रुघाखोकीबाट प्रभावितहरुको सुँघ्ने क्षमताभन्दा एकदमै फरक हुन्छ । जर्नल राइनोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कोरोना...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाको निशानामा २० देखि ४० वर्षका युवाहरू, यसरी अपनाउनुहोस् सावधानी

एजेन्सी, ५ भदौ । विश्व स्वास्थ्य संगठनले अब युवायुवतीका लागि पनि अलर्ट जारी गरेको छ । अब २० देखि ४० वर्ष उमेरका मानिसहरुमा कोरोना भाइरस तीव्ररुपमा फैलिइरहेको भन्दै संगठनले सचेतना अलर्ट जारी गरेको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, शुक्रबार ८३८ जनामा संक्रमण

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित...

View Article

Image may be NSFW.
Clik here to view.

‘नेपालमा एकजना कोरोना संक्रमित पत्ता लगाउन एक लाखभन्दा धेरै खर्च हुन्छ’

काठमाडौं, ५ भदौ । नेपालमा एकजना कोरोना संक्रमित पत्ता लगाउन एक लाख ४ हजारभन्दा धेरै खर्च हुने गरेको तथ्यांक सरकारले प्रस्तुत गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गरिने

काठमाडौं, ५ भदौ । सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । संक्रमितको संख्या बढ्न...

View Article

Image may be NSFW.
Clik here to view.

शनिबार ६३४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं, ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको संख्या १४६ पुग्यो

काठमाडौं, ६ भदाै । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा मृतक ९...

View Article

Image may be NSFW.
Clik here to view.

‘स्वाब दिए पनि अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुहोस्’

काठमाडौं, ७ भदौ । पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकेपछि पनि सबैलाई क्‍वारेन्टाइनमा बस्‍न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना केबाट डराउँछ ? दर्जनौं अध्ययनहरुको निष्कर्ष यस्तो छ

कोरोना महामारीविरुद्ध खोप वा कुनै औषधिको विकास भइसकेको छैन । अहिले यसबाट बच्ने दुईटा उपाय छन् । पहिलो संक्रमणबाट बच्ने, दोस्रो लागिहाल्यो भने शरीरलाई कोरोनासँग लड्न योग्य बनाउने । त्यो भनेको शरीरको...

View Article

Image may be NSFW.
Clik here to view.

आइतबार थप ८१८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१९३५

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित...

View Article


Image may be NSFW.
Clik here to view.

चार वटा प्रयोगशालालाई कोरोना परीक्षणको पूरा विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशका विभिन्‍न स्थानका चार वटा पिसिआर परीक्षण प्रयोगशालालाई नियमित रूपमा कोरोना परीक्षणको पूरा विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाविरुद्धको खोपको परीक्षण नेपालमा पनि गरिने

काठमाडौं, ८ भदौ । खोप विकासमा सबैभन्दा अगाडि रहेका विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया...

View Article

Image may be NSFW.
Clik here to view.

सोमबार थप ७४३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३२ हजार नाघ्यो

काठमाडौं, ८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित...

View Article
Browsing all 3415 articles
Browse latest View live