Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको संख्या १४६ पुग्यो

$
0
0

काठमाडौं, ६ भदाै । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा मृतक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका, ६८ वर्षीय पुरूष, पर्साका ३ जना पुरूष (६१, ५८ र ४८ वर्षीय), बाराका ५८ वर्षीय पुरूष, सिराहाका ६८ वर्षीय पुरूष, मकवानपुरका ५६ वर्षीय पुरूष र भक्तपुर ७३ वर्षीय पुरूष गरी ९ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

The post कोरोनाबाट थप ९ को मृत्यु, मृतकको संख्या १४६ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles