Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

निको भएका मानिसको रगतबाट कोरोना भाइरसको खोप बनाउँदै वैज्ञानिकहरू

एजेन्सी, २५ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म १०१ वटा मुलुकमा फैलिइसकेको छ । पछिल्लो विवरण अनुसार विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७ हजार २ सय ३३ पुगेको छ । त्यस्तै ३...

View Article


Image may be NSFW.
Clik here to view.

जवानीमै कपाल फुल्यो ? यी बानीमा ध्यान दिनुहोस्

कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न...

View Article


Image may be NSFW.
Clik here to view.

बदामलाई पानीमा भिजाएर खाँदा फाइदैफाइदा

एजेन्सी । बदाम आफैँमा धेरै पोषकतत्वयुक्त खानेकुरा हो । समयसमयमा बदाम खाइरहने गर्नुपर्छ । अझ यसलाई भिजाएर खाने गर्दा स्वास्थ्यलाई झनै बढी लाभ हुन्छ । बदामलाई भिजाउँदा यसका सबै पोषकतत्व हाम्रो शरीरले...

View Article

Image may be NSFW.
Clik here to view.

सुन्तलाको बोक्राबाट हुने यी ५ फाइदा जानी राखौं

काडमाडौ । सुन्तलामा पाइने भिटामिन सी हाम्रो स्वास्थ्यका लागि मात्र होइन, अन्य प्रयोजनका लागि पनि फाइदाजनक हुन्छ । सुन्तलाको बोक्रालाई अनुहारमा चमक ल्याउन, चायाँ हटाउन, डण्डिफोरबाट छुटकारा पाउन तथा...

View Article

Image may be NSFW.
Clik here to view.

मृगौलासम्बन्धी रोगका लागि पुदिनाको प्रयोग

काठमाडौं । मृगौलासम्बन्धी रोग लागेका मानिसहरुलाई धेरै प्रकारको समस्याहरु भोग्नुपर्ने हुन्छ । उनीहरुलाई खाना नपच्ने, लगातार स्वास्थ्य अवस्था बिग्रँदै जाने तथा कमजोर महशुस गर्नु जस्ता समस्या हुन्छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

यस्ता छन् गर्मीमा हुने एलर्जीबाट जोगिने टिप्सहरु

यो मौसममा एलर्जी, छालासम्बन्धी कीटाणुहरु पनि बढी नै सक्रिय हुन्छन् । त्यसैले यो मौसमबाट जोगिन आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सुक्खा मौसममा छाला जोगाउन हामी विभिन्न क्रिम, साबुन तथा जेल...

View Article

Image may be NSFW.
Clik here to view.

अहिलेसम्मको कोरोना संक्रमितमाथि डब्लुएचओ र चीनले अध्ययन गर्दा यस्तो भेटियो

काठमाडौं, २६ फागुन । कोरोना भाइरसको फैलावटको खतराको बीचमा विश्व स्वास्थ्य संगठनले समेत सबै सरकारहरुलाई यसबाट बच्न अपनाउनुपर्ने सावधानीको बारे सचेतना अपनाउन अपिल गर्दै आइरहेको छ । अध्ययनका अनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

चिया पिउनुहुन्छ ? अवश्य थाहा पाउनुहोस् र ध्यान दिनुहोस् यी तथ्यहरु

एजेन्सी। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । तर कतिपय मनिसलाई छिनछिनमै चिया पिउनुपर्ने बानी हुन्छ । ब्रिटिस मेडिकल जर्नलले गरेको एउटा अध्ययन अनुसार धेरै चिया पिउने मानिसहरु गम्भीर रोगको शिकार...

View Article


Image may be NSFW.
Clik here to view.

२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने, यस्तो छ तयारी

काठमाडाैं, २७ फागुन । सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि...

View Article


Image may be NSFW.
Clik here to view.

यी पाँच लक्षण देखा परेको छ ? सावधान ! क्यान्सर हुनसक्छ

क्यान्सर एउटा गम्भीर र खतरनाक रोग हो तर यसका लक्षणहरुलाई बेलैमा पहिचान गर्न सकियो भने केही हदसम्म यसलाई निको पार्न सकिन्छ । लक्षणहरु देखिन थाले पछि डराउनु हुँदैन किनकी त्यस्ता लक्षणहरु क्यान्सरका नहुन...

View Article

Image may be NSFW.
Clik here to view.

एचआईभीबाट निको हुने विश्वकै दोस्रो व्यक्ति बने एडम, भन्छन्- ‘आशाको दूत बन्न...

एजेन्सी, २८ फागुन । लण्डनका एक व्यक्ति उपचारपछि एचआईभीबाट निको भएका छन् । एडम कास्टिलेजो उपचारपछि एचआईभीबाट मुक्त हुने दोस्रो बनेको चिकित्सकहरूले बताएका छन् । समाचार अनुसार स्टेम सेल ट्रिटमेन्ट नामक...

View Article

Image may be NSFW.
Clik here to view.

राम्रो बन्न केमिकलविहिन घरेलु क्रिम यसरी बनाउनुहोस् (प्रयोग विधिसहित)

छालाको रंगरोगन निखार्न र सुन्दर देखिन दहीको प्रयोग कहिल्यै गर्नुभएको छ ? यदि छैन भने अब गर्नुस् । दही पोषणका लागि जति उपयोगी छ, त्यत्ति नै छालाको रंगरोगन सुन्दर बनाउन पनि । हालै गरिएको एक अनुसन्धानको...

View Article

Image may be NSFW.
Clik here to view.

धुम्रपानभन्दा कम हानिकारक छ त ‘ई-सिगरेट’ ?

एजेन्सी । यदि तपाईलाई ‘सिगरेट’ पिउने खराब बानीबाट छूटकारा पाउन मन छ तर सकिरहनु भएको छैन भने ‘ई-सिगरेट’ले तपाईलाई मद्दत गर्नसक्छ । ‘ई-सिगरेट’ अन्य धुम्रपानभन्दा ९५ प्रतिशत कम हानिकारक मानिन्छ । पब्लिक...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनासँग लापरवाही नगरौं, शरीरको प्रतिरोध क्षमता बलियो बनाउन के गर्ने, के...

काठमाडौं, २८ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले सचेतना अपनाउन भनेको छ भने हरेक देशका स्वास्थ्य सम्बन्धी निकायहरुले यस्तै अपिल गरिरहेका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

धुम्रपान गरेको १५ सेकेण्डबाटै सुरु हुन्छ यसको असर

एजेन्सी । एक अध्ययनका अनुसार  धुम्रपान गरेको केही समयमा नै त्यसको असर सुरु हुने बताएको छ । चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् । धुम्रपान...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन

काठमाडौँ, २९ फाल्गुन । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति...

View Article

Image may be NSFW.
Clik here to view.

दुर्गन्धित पसिनाको समस्या छ भने यी आहाराबाट रहनुहोस् टाढा

गर्मीको समयमा दुर्गन्धित पसिनाको समस्याबाट धेरैजना पीडित हुन्छन् । पसिना गन्हाउनुको पछाडी धेरै कारणहरु हुन्छन् । काम, तनाव, खानपान र अनुवंशिक हार्मोन असन्तुलन जस्ता कारणले यस्तो समस्या उत्पन्न गराउँछ...

View Article


Image may be NSFW.
Clik here to view.

बेसार पानी किन खाने ?

यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ । रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ । यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

चम्किलो अनुहारका लागि यसरी प्रयोग गर्नुहोस् नुन

सुन्दर र चम्किलो छाला पाउनका लागि मानिसहरु विभिन्न कस्मेटिक तथा रासायनिक वस्तुहरु प्रयोग गर्छन् तर त्यसले छोटो समयका लागि छालालाई चम्काएर दीर्घकालीन असर छोड्छ । तर यदि तपाई साइड इफेक्ट बिना...

View Article

Image may be NSFW.
Clik here to view.

खाली पेटमा किन काँचो लसुन खाने ?

काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ । उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । शरीरमा...

View Article
Browsing all 3415 articles
Browse latest View live