काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।
उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।
शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । जसले पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
The post खाली पेटमा किन काँचो लसुन खाने ? appeared first on Sajha Post.