यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।
रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।
यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।
मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।
कलेजोलाई सुरक्षित तथा स्वस्थ राख्नमा मद्दत गर्दछ ।
The post बेसार पानी किन खाने ? appeared first on Sajha Post.