सुदूरपश्चिम प्रदेशमा मृत्युदर बढ्दै
कैलाली, २७ कात्तिक । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको...
View Articleकब्जियत र पेटका समस्याबाट छुट्करा पाउन यसरी तयार गर्नुहोस् सुन्तलाको बोक्राको...
तपाई अधिकतम समय बाहिरको खाना सेवन गर्नुहुन्छ जसका कारणले कब्जियत र अमिलो डकार आउने समस्याबाट पीडित हुनुहुन्छ भने यस्तो समस्याबाट मुक्ति पाउन तपाईलाई एउटा सामान्य फलले मद्दत गर्छ । हामीले सामान्यतयः...
View Articleअचम्म लाग्न सक्छ बासी खानाका यस्ता छन् फाइदा
बासी खाना अस्वस्थ्यकर र यसले शरीरमा मोटोपना बढाउँछ भनेर धेरैलाई लाग्छ भने त्यो भ्रम हो । यो थाहा सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ कि बासी खानाले शरीरलाई अस्वस्थ्य बनाउनुको सट्टामा शरीरलाई फिट...
View Articleएक अनुसन्धानको निष्कर्ष- नियमित धुम्रपान झै हानीकारक हुन्छ सरसफाई स्प्रे
सरसफाईका लागि प्रयोग गरिने स्प्रे नियमित धुम्रपानजस्तै हानिकारक हुने एक अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले स्प्रेको नियमित प्रयोगले फोक्सोमा संक्रमण गर्ने बताएका छन् । नर्वेस्थित बर्गेन...
View Articleजोशीले ‘घरदैलो कोभिड-१९ सूचना तथा सेवा अभियान’जारी राख्ने
कात्तिक, २७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान’ लाई निरन्तरता...
View Articleबिहिबार थपिए १९१३ जना कोरोना संक्रमित
काठमाडौँ, २७ कात्तिक । नेपालमा बिहिबार १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३४९ सङ्क्रमणमुक्त भएसँगै हालसम्म...
View Articleकोरोनाको लक्षण देखिएका नागरिकको निशुल्क परीक्षण र उपचार गर्न सरकारको पत्राचार
काठमाडौं, २७ कात्तिक । कोरोनाको लक्षण देखिएकाहरुको निशुल्क कोरोना परीक्षण र उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयको...
View Articleशुक्रबार थपिए २१११ कोरोना संक्रमित, ३५३७ जना निको हुँदा १३ जनाको मृत्यु
काठमाडौं, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
View Articleबितेको २४ घण्टामा दुई हजार ५०३ कोरोना संक्रमित निको भए
स्काठमाडौँ, २९ कात्तिक । मुलुकभर कोरोना भाइरस एक हजार ९४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र...
View Articleतिहारको मिठाई : जिब्रोको लागि खाने कि स्वास्थ्यका लागि ?
तिहार बत्तीको चाड, उज्यालोको चाड, सँगसँगै मिठो मिठो खानपिन गरिने चाड । विभिन्न किसिमका खानेकुरा तिहारमा खाइन्छ । तिहारमा विशेषगरी मिठाई ज्यादा खाइन्छ । अझ उच्च क्यालोरीयुक्त खानपिनको अधिक सेवनले...
View Articleकोरोनाका कारण भारतमा थप आठ नेपालीको निधन
काठमाडौं, ३० कात्तिक । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपालीको ज्यान गएको...
View Articleबिपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धरान, ३० कात्तिक । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकी २५ वर्षीया महिलाको रहेको प्रतिष्ठानले जनाएको छ । यही...
View Articleबाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु
बाँके, ३० कात्तिक । बाँकेमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार विहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...
View Articleआइतबार थपिए १४७७ कोरोना संक्रमित, २७९८ जना निको हुँदा ६ जनाको मृत्यु
काठमाडौं, ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार...
View Articleकाठमाडौं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित
काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार उक्त जानकारी गराएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा...
View Articleजान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश
लन्डन, १ मंसिर । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना...
View Articleसरकार निशुल्क भन्छ, अस्पताल शुल्क लिन्छ
काठमाडौं, १ मंसिर । विपन्न नागरिकको उपचार निःशुल्क गर्ने सरकारको घोषणाविपरीत अस्पतालहरुले शुल्क लिइरहेको पाइएको छ । विपन्न नागरिकको निशुल्क उपचार गर्नुपर्ने विषयमा बेलाबखत सरकारी निर्णय नै...
View Articleकोरोना सङ्क्रमणबाट दार्चुलामा एकको मृत्यु
दार्चुला, १ मङ्सिर । श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई दुई दिन अघिदेखि श्वास फेर्न गाह्रो...
View Articleसोमबार थप ११९७ जनामा कोरोना संक्रमण, कुल संक्रमित २ लाख १० हजार नाघे
काठमाडौं, १ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार...
View Articleकाठमाडौं उपत्यकामा थपिए ५०१ कोरोना संक्रमित
काठमाडौं, १ मङ्सिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार दैनिक कोरोना अपडेटमार्फत उक्त जानकारी गराएको हो । मन्त्रालयका अनुसार...
View Article