Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मुखभित्र घाउ आउने समस्याबाट हैरान ? यस्तो घरेलु उपचारले तुरुन्तै निको हुन्छ

(एजेन्सी) २५ पुस । मुखभित्र बारम्बार खटिरा आउने समस्याबाट हामीमध्ये कतिपय पीडित छौँ । अस्पताल नै जान पनि सामान्य समस्या, त्यही पनि एकपटक औषधि खायो फेरि केहीदिनमा उस्तै हुने । त्यसैले यसबाट छुटकारा पाउन...

View Article


Image may be NSFW.
Clik here to view.

प्याजको टुक्रालाई पैतालामा राखेर सुत्दा हुन्छ कल्पनै नगरेका यस्ता फाइदाहरु

काठमाडौं । प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

बेनी (म्याग्दी), २९ पुस । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र...

View Article

Image may be NSFW.
Clik here to view.

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

रियो दि जेनेरिया (ब्राजिल), २९ पुस । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको  यहाँका स्वास्थ्य अधिकारीले बताएका...

View Article

Image may be NSFW.
Clik here to view.

सावधान ! कम सुत्दा लाग्न सक्छ यस्ता रोगहरु

स्वस्थ जीवनको लागि निन्द्रा महत्वपूर्ण कुरा हो । शरीरलाई आवश्यक मात्रामा आरामको लागि सुत्नुपर्छ । आधुनिक जीवनशैलीका कारण पर्याप्त र नियमितरुपमा नसुत्ने वा सुत्न नपाउने समस्याहरु बढिरहेका छन् । के...

View Article


Image may be NSFW.
Clik here to view.

क्यान्सर रोक्ने तरिका पत्ता लगाउँदै एक चिकित्सक, यस्तो छ खोज

कुनै पनि डाक्टरसँग कुनै मुत्राशयको क्यान्सर भएको बिरामी आयो भने डाक्टरले पहिला उसको रगतबाट डीएनए निकालेर वंशाणुगत पक्ष पत्ता लगाएर यतिसम्म भन्न सक्छ कि उसको क्यान्सर कतिसम्म बढ्न सक्छ । वंशाणुगत कारक...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् हस्तमैथुनका अचम्म लाग्ने पाँच फाइदाहरु

अशिक्षा वा संस्कारका कारण हामीमा यौनबारे धेरै भ्रमहरु छन्, जसले हामीमाथि शासन गरिरहेका छन् । यसले हाम्रो जीवन एकप्रकारको कुन्ठामा बाँचिरहेको हुन्छ । यसै प्रसंगमा हस्तमैथुनबारे हाम्रो समाजमा धेरै...

View Article

Image may be NSFW.
Clik here to view.

तपाईले के खानुभएको छ- अब पिसाबले बताउँछ, कसरी ?

एजेन्सी, २ माघ । एक नयाँ परीक्षण पद्धतिबाट पिसाबको परीक्षण गर्दा तपाईले खानुभएको वस्तु र त्यो स्वास्थ्यको लागि कति फाइदाजनक थियो भन्ने तथ्य पत्ता लगाउन सकिने भएको छ । बीबीसी हिन्दीका अनुसार बेलायती...

View Article


Image may be NSFW.
Clik here to view.

लिंग परीक्षण गर्नुपर्दैन, अब यसरी थाहा पाउन सकिन्छ पेटमा छोरा छ कि छोरी !

एजेन्सी, २ माघ । एक नयाँ अनुसन्धानबाट हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई...

View Article


Image may be NSFW.
Clik here to view.

रातो खुर्सानी खानुहुन्छ भने जानीराख्नुस् यसका अद्भुत फाइदाहरु

एजेन्सी । हालै गरिएको एक अनुसन्धानले पाकेको अर्थात रातो खुर्सानीको सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने देखाएको छ । जो मानिस दैनिक रातो खुर्सानी खान्छ उसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने...

View Article

Image may be NSFW.
Clik here to view.

जिल्लामा अत्यावश्यक औषधि अभाव भए कार्यालय प्रमुखलाई कारबाही !

काठमाडौँ, ४ माघ । अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुख कारबाहीमा पर्ने भएका छन् । धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि...

View Article

Image may be NSFW.
Clik here to view.

तपाईलाई थाहा छ गाँजर खानुको फाइदा ?

गाँजर शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । प्रायजसो मानिहरु यसलाई सलादको रुपमा प्रयोग गर्ने गर्छन् । हामीले गाँजरलाई जुन रुपमा खाएपनि भिटामिन ए र खनिज प्रचुर मात्रामा पाउँछौ । जुन अाँखाको लागि लाभदायी...

View Article

Image may be NSFW.
Clik here to view.

होसियार ! यस्ता लक्षण देखिएमा मृगौला फेल हुनसक्छ

एजेन्सी । मृगौला फेल हुनु भनेको अन्तिम अवस्थामा मृगौलाले काम नगर्नु हो । यदि कोही व्यक्तिको मृगौला फेल भएको छ भने त्यसका लागि केही पनि गर्न सकिँदैन । यसका लागि डाइलासिस एकमात्र विकल्प हो । यसको...

View Article


Image may be NSFW.
Clik here to view.

खिचडी खानुका यी तीन फाइदा तपाईंलाई थाहा छ ?

खिचडी (दाल-चामल एकसाथ मिलाएर पकाइने परिकार) सायद तपाईंले पनि खानु भएको होला । खिचडी नेपाली समाजमा थोरै नै खाइने तर लोकप्रिय भोजन अन्तर्गत पर्छ । बिरामी हुँदा पनि चिकित्सकहरुले खिचडी खान सुझाव दिने...

View Article

Image may be NSFW.
Clik here to view.

चामात्कारिक अौषधि हो आँपको पात, कुन रोग लाग्दा खाने ? (विधिसहित)

एजेन्सी । हाम्रो घर वरिपरि अायूर्वेदिक उपयोग हुने विभिन्न झारपातहरु भएपनि हामीलाई कुन रोग लाग्दा कसरी खाने भन्ने ज्ञान नहुँदा त्यसै खेर गइरहेको हुन्छ । त्यस्तै अाज हामी तपाईलाई त्यस्तै अायूर्वेदिक...

View Article


Image may be NSFW.
Clik here to view.

आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग

कल्पना पौडेल/काठमाडौँ, ५ पुस । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा...

View Article

Image may be NSFW.
Clik here to view.

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

डोटी, ६ पुस । पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती...

View Article


Image may be NSFW.
Clik here to view.

तपाईंको पेटमा पनि किटाणु छन् कि ? यसरी गर्नुहोस् घरेलु उपचार

फोहोर तथा असुद्ध भोजन खानाले पेटमा किटाणु पर्दछ र यसबाट पेटमा वायू बढ्ने, अपच हुने, पेटमा दुखाई बढ्ने र ज्वरो आउनेजस्तो समस्याहरु हुने गर्दछ । पेटमा जम्मा भएका किटाणुहरु निकाल्नको लागि अस्पताल नै जानु...

View Article

Image may be NSFW.
Clik here to view.

किड्नी बचाउने हो भने यी सात खराब बानी आजैबाट हटाउनुहोस्

किड्नी मानव शरीरको निकै नै महत्वपूर्ण अंग हो । यसले रगतलाई सफा गर्ने तथा शरीरका लागि आवश्यक तत्व छानेर विकारलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्दछ । मानव शरीरमा दुईवटा किड्नी हुन्छन् । किड्नीको...

View Article

Image may be NSFW.
Clik here to view.

खोकीबाट हैरान हुनुहुन्छ, तत्काल राहतको लागि यसो गर्नुहोस्

चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण...

View Article
Browsing all 3415 articles
Browse latest View live