बिस्तारै विष फैलाउँछन् यी ७ खानेकुराले
एजेन्सी । विश्व क्यान्सर अनुसन्धानका अनुसार नुन धेरै खाने मानिसलाई पछि गएर पेटको क्यान्सर हुने खतरा बढ्छ । नुन मात्र नभएर यस्ता अरु पनि विभिन्न खानेकुराहरु छन् जसले विस्तारै विषको काम गर्छन् र गम्भीर...
View Articleदिमागको शल्यक्रिया गर्दा किन दुख्दैन ? जानिराख्नुहोस् दिमागबारे केही रोचक तथ्य
एजेन्सी । वैज्ञानिकका अनुसार जीवनभरिमा हामीले दिमागको १० प्रतिशत मात्र उपयोग गरेका हुन्छौं। १०० प्रतिशत उपयोग गर्न सकियो भने हाम्रो जीवन कस्तो हुन्थ्यो भन्ने हामी कल्पना समेत गर्न सक्दैनौं ।...
View Articleचाया परेर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी ५ घरेलु उपाय
राम्रो बन्न सबैलाई मन पर्छ । तर चायाका कारण फोहोरी देखिनुपर्दा कयौं मानिसहरु हैरान भइरहेका हुन्छ । कपालमा चाया परेर चिन्तित हुने मानिसहरुको संख्या बढिरहेको छ । चायाले मानिसको सौन्दर्यमा प्रभाव पार्ने...
View Articleअमिलो पानी आउँछ ? घरमै हुने सामान्य उपचारबाट लिनुहोस
अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर...
View Articleके तपाईंलाई थाहा छ ७ दिनमै अनुहार चम्काउने घरेलु विधि
गोरोपनमा कमी आउने धेरै कारणहरु हुनसक्छन्, जस्तो निरन्तर तेजिलो घामको प्रकाश, प्रदुषण, चाउरीपना या अनुहारमा भएका दाग-धब्बाहरु । अनुहारलाई सफा र सुन्दर बनाउनका लागि आजकाल बजारमा फेसवासदेखि लिएर अन्य...
View Articleबेफाइदा पनि छन् बेसारका, थाहा पाइराख्नुहोस्
के तपाईले कहिल्यै सोच्नुभएको छ खानामा रंग र स्वाद दिने बेसार स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ? हजुर, बेसारले तपाईंका हरेक समस्याको समाधान गर्दछ भन्ने छैन, यसलाई प्रयोग गर्ने तरिका नजान्दा...
View Articleलौ सुन्नुहोस् लसुनको औषधीय गुणहरु
खानामा प्राय हामी सबै लसुनको प्रयोग गर्दछौं । घरमा होस् वा होटेलमा, लसुनको प्रयोग सामान्य कुरा हो । यसको प्रयोगले खानाको स्वाद समेत बदल्छ । तर लसुन स्वादका साथसाथै हाम्रो स्वास्थ्यका लागि पनि धेरै...
View Articleअध्ययन भन्छ- सम्भोगले पनि हुनसक्छ हृदयाघात
एजेन्सी, ३ माघ । केही दिनअघि सार्वजनिक भएको एक अध्ययनको निष्कर्षमा सम्भोगले पनि हृदयाघात घटाउन सक्ने उल्लेख गरिएको छ । महिनामा एकपटक सम्भोग गर्नेको तुलनामा हप्तामा दुईपटक सम्भोग गर्ने पुरुषलाई...
View Articleचीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै
काठमाडौं, ४ माघ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...
View Articleके तपाईलाई थाहा छ, दाह्री पाल्नुको यी फाइदा ?
काठमाडौं, ५ माघ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्नु स्वास्थ्यका लागि निकै लाभदायक हुने देखाएको छ । दाह्री पाल्नुका फाइदाबारे क्विन्सल्याण्ड विश्वविद्यालयमा हालै एक अनुसन्धान गरिएको थियो । उक्त...
View Articleके तपाईंलाई थाहा छ, काँचो दूधको यो फाइदा ?
काठमाडौं । सुन्दरता सबैले खोज्छन् । सुन्दर हुनका लागि मानिसले निकै पैसा खर्च गरेका कैयौं उदाहरण हाम्रो वरपर छन् । पैसाको साटो सामान्य घरेलु विधिबाट सजिलै सुन्दर बन्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर...
View Articleतपाईलाई थाहा नहुन सक्छ शंख बजाउनुको यी चमत्कारिक फाइदा
काठमाडौं । मन्दिर, घर, कथा तथा पूजा-आरतीको क्रममा शंख बनाइने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको घरमा शंख राख्ने गर्छन्, जो नियमित पुजाआजा गर्छन् । शंख बजाउनुको जति धार्मिक महत्व छ, त्यति नै वैज्ञानिक...
View Articleजापानमा भयावह बन्दै ‘सेक्स संकट’
के जापानमा ‘सेक्स संकट’ले भयावह रुप लिइरहेको छ ? के एक दिन जापान खाली हुने दिन पनि आउला ? जापानी नागरिकले ‘बढी यौन सम्पर्क’ गर्न आवश्यक छ किन भनिँदै आइएको छ ? तोहोकु युनिभर्सिटीका शोधकर्ताहरुले यही...
View Articleदक्षिण कोरियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटियो
सिओल, ६ माघ । चीनको वुहान सहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’ को सङ्क्रमण दक्षिण कोरियामा पनि पहिलो पटक भेटिएको छ । दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन...
View Articleक्यान्सर उपचारको नयाँ विधि पत्ता लाग्यो, रगतमा हुने ‘किलर सेल’प्रयोग गर्न सकिने
एजेन्सी, ७ माघ । वैज्ञानिकहरूले क्यान्सरसँग लड्न सक्ने नयाँ प्रतिरोधी कोष पत्ता लगाएका छन् । क्यान्सरसँग जुध्न सक्ने नयाँ कोषलाई वैज्ञानिकहरूले ‘किलर इम्युन सेल’ र ‘टि-सेल’ भनेका छन् । ‘टि-सेल’...
View Articleसुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै...
काठमाडौँ, ९ माघ । शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको...
View Articleचरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु
काठमाडौँ, १० माघ । पोखराको चरक मेमोरियल अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । नागढुङ्गा र नयाँबजार बाट सेवा दिदैं आएको चरक अस्पतालले नागढुङ्गामा रहेको आफ्नै नयाँ अत्याधुनिक भवनबाट कपाल...
View Articleकोरोना आतंकः चीनका आठवटा शहरको आवागमनमा बन्देज
काठमाडौं, १० माघ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनका आठ वटा शहरको आवागमनमा बन्देज लगाइएको छ । कोरोनाको महामारीका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सय भन्दा बढी प्रभावित भएको बताइएको छ । नयाँ...
View Articleचमेराको सुपबाट कोरोना भाइरस मानिसमा सरेको आशंका
एजेन्सी, १० माघ । चीनमा देखिएको नयाँ भाइरस कोरोनाले महामारीको रुप लिने खतरा देखिएको छ । कोरोना भाइरसबाट हालसम्म २७ जनाको ज्यान गइसकेको छ । चिनियाँ अधिकारीले भाइरसको संक्रमणबाट हालसम्म २७ जनाको ज्यान...
View Articleकोरोना भाइरस उपचार व्यवस्थित गर्न दश दिनभित्रै नयाँ अस्पताल बनाउँदै चीन
बेइजिङ, १० माघ । चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन...
View Article