Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कोरोना मुक्त भई घर फर्किएका काठमाडौंका एक पुरुषमा पुनः संक्रमण

काठमाडौं, २३ वैशाख । कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका काठमाडौंका एक पुरुषमा पुनः संक्रमण देखिएको छ । पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमणको पुष्टि भएको...

View Article


Image may be NSFW.
Clik here to view.

स्वीटजरल्याण्डले दिएको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुग्यो

काठमाडौं, २५ वैशाख । स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट नेपाल आइपुगेको छ । पिसिआर टेष्ट किट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनमा पनि निजामती कर्मचारी अस्पतालको सेवा नियमित

काठमाडाैँ, २७ वैशाख । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले...

View Article

Image may be NSFW.
Clik here to view.

आफ्ना पोर्नस्टार छोराछोरीका बारेमा के सोच्छन् अभिभावक ?

एजेन्सी, ३० वैशाख । एउटा पोर्न स्टारको लागि सबैभन्दा गाह्रो घडी कुन हुन्छ तपाई अनुमान गर्न सक्नुहुन्छ ? धेरैले क्यामेराको अगाडी यौनक्रिडा गर्छ भन्ने गर्छन् । तर पोर्न स्टारहरुलाई यो प्रश्न सोध्दा...

View Article

पुनः १७ जनामा कोरोना संक्रमण भेटियो, एकैदिन ७४ जना संक्रमित

काठमाडौं, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबार गरिएको नमूना परीक्षणबाट १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मंगलबार बिहानै ५७ जनामा...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना भाइरस सायद कहिल्यै सकिँदैन, संसारले यससँग बाँच्न सिक्नुपर्छः डब्लूएचओ

जेनेभा, १ जेठ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)का आपतकालीन कार्यक्रम प्रमुख डा. माइक रेयानले कोरोना कहिल्यै खतम नहुने रोग बन्न सक्ने भएकोले यससँगै बाच्न सिक्नुपर्ने बताएका छन् । उनले एचआईभी पनि...

View Article

Image may be NSFW.
Clik here to view.

बलियो कपाल र निखारीएको छालाका लागि यसरी प्रयोग गर्नुहोस् ग्रिन टी

एजेन्सी, १ जेठ । लकडाउनको समय शारीरिक सौन्दर्यतालाई ध्यान दिने राम्रो अवसर मिलेको छ । यदि यो समय तपाई पनि आफ्नो कपाल र छालाको देखभालमा लाग्नु भएको छ भने आज हामी तपाईलाई एउटा अचुक वस्तु प्रयोग गर्न...

View Article

Image may be NSFW.
Clik here to view.

मेरी श्रीमतीले दश वर्षसम्म मलाई बलात्कार गरिन् …

बीबीसी, ५ जेठ । सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका एक तिहाई महिला तथा युवतीहरु आफ्नो जीवनकालमा एक न एकपटक घरेलु तथा यौन हिंसाको शिकार हुने गरेका...

View Article


Image may be NSFW.
Clik here to view.

मन्त्रिपरिषद् बैठकः लिम्पियाधुरासहित अतिक्रमित भूभाग समेटिएको नयाँ नक्सा पारित

काठमाडौं, ५ जेठ । लिम्पियाधुरासहितको भूभाग समेटेर तयार पारिएको नयाँ नक्सा मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाको आशंका छ ? अब शुल्क तिरेर परीक्षण गर्न पाउनुहुन्छ

काठमाडौं, ६ जेठ । भनिन्छ- कोरोना भाइरस शरीरमा नभए पनि मष्तिष्कमा महामारीको रुपमा बसेको छ । संसारभरी महामारी फैलिएकोले र सूचनाका बाढीका कारण मानिसमा मनोवैज्ञानिक आतंक बढिरहेको छ । यस्तो बेला आफूलाई...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना परीक्षण गर्न दैनिक ७०० टेकु पुग्छन्, केहीलाई परीक्षण नै नगरी हरियो कार्ड

सञ्चिता घिमिरे/काठमाडौँ, ६ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

मृत शरीरबाट फैलन्छ त कोरोना भाइरस ?

एजेन्सी, ७ जेठ । कोरोना भाइरसका कारण मर्नेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । संक्रमितको संख्या पनि उकालो लागिरहेको छ । तर अहिले विश्वमा यो स्वास्थ संकटबीच अर्को ह्रदयविदारकपूर्ण भावनात्मक संकट पनि...

View Article

Image may be NSFW.
Clik here to view.

चिकित्सकको चेतावनी- मानसिक बिमारीको बाढी आउनसक्छ

काठमाडौं, ९ जेठ । विश्वभरीका मनोचिकित्सकहरुले लकडाउनका कारण पैदा भएको समस्याले मासिक समस्याको बाढी नै ल्याउने चेतावनी दिएका छन् । यस्ता समस्या विशेषगरी बच्चा र वृद्धाहरुमा देखिने चिकित्सकहरुले बताएका...

View Article


Image may be NSFW.
Clik here to view.

३२ नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं, १० जेठ । नेपालमा नयाँ ३२ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार बिहान जारी विज्ञप्तिका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । मन्त्रालयका...

View Article

Image may be NSFW.
Clik here to view.

आवाज बिगार्ने यी खराब पाँच बानी त्याग्ने कि ?

एजेन्सी, १० जेठ । आवाज तपाईको पहिचान हो । यदि तपाई गायन, अभिनय, समाचार बाचन, डबिङ वा टेलिभिजन होस्टिङ जस्ता क्षेत्रहरुमा भविष्य बनाउन चाहनुहुन्छ भने तपाईको आवाजले ठूलो भूमिका खेल्छ । अधिकांश...

View Article


Image may be NSFW.
Clik here to view.

कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोना जोखिम

सञ्चिता घिमिरे/काठमाडौँ, १२ जेठ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने...

View Article

Image may be NSFW.
Clik here to view.

कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी –अध्ययन

एजेन्सी, १२ जेठ । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न...

View Article


Image may be NSFW.
Clik here to view.

विश्व स्वास्थ्य संगठनको चेतावनी- दोस्रो लहर सुरु हुँदैछ, घट्दैछ भनेर ढुक्क...

काठमाडौं, १३ जेठ । विश्व स्वास्थ्य संगठन (डल्बूएचओ) ले कोरोना संक्रमण घट्यो भनेर ढुक्क हुन थालेका देशहरुलाई चेतावनी दिएको छ । उसले कोरोना घटिरहेको ठाउँमा अचानक बढ्न पनि सक्ने भन्दै हेरेर बस्ने भन्दा...

View Article

Image may be NSFW.
Clik here to view.

४७ जिल्लामा फैलियो कोरोना, प्रदेश ५ मा सबैभन्दा बढी ३६५ जना संक्रमित

काठमाडौं, १४ जेठ । नेपालमा कोरोना संक्रमण ४७ जिल्लासम्म फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नं. ५ मा ३६५ जनामा संक्रमण देखिएको छ । यीमध्ये २ जनाको मृत्यू भइसकेको छ भने ३८ जना...

View Article

Image may be NSFW.
Clik here to view.

फ्रान्समा पनि कोभिड-१९ विरुद्ध हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोगमा प्रतिबन्धत

पेरिस, १५ जेठ । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको...

View Article
Browsing all 3415 articles
Browse latest View live