Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

किन फरफराउँछ आँखा ?

एजेन्सी । आँखा फरफराउनु एक सामान्य लक्षण हो । यसमा आँखाको नजिक रहेका मांशपेशीहरु खुम्चिएको महसुस हुन्छ । यसका कारण मानिस असहज महसुस गर्छ भने केही समस्यामा परेको जस्तो पनि देखिन्छ । केहीबेर पछि कतिको...

View Article


Image may be NSFW.
Clik here to view.

नयाँ लुगा लगाउँदा यस्तो कुरामा ध्यान दिनुहोस्

एजेन्सी, १८ मंसिर । केही समयअगाडि गरिएको अनुसन्धानबाट लुगा बनाउने क्रममा प्रयोग गरिएका रसायनबाट शरीरका लागि हानीकारक विषादि निस्कने र त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

प्याजको चिया पिउनुहोस्, तिव्र गतिमा तौल घटाउनुहोस्

तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ...

View Article

Image may be NSFW.
Clik here to view.

तपाईंको लागि कस्तो केरा ठिक होला ?

केरा हामीलाई नौलो कुरा होइन । यो सजिलै र हरेक मौसममा उपलब्ध हुने फल हो । यसमा थाइमिन, रिबोफ्लेविन, नियासिन र फलिक एसिडको रुपमा भिटामिन ए र भिटामिन बी पर्याप्त मात्रामा पाइन्छ । यसको साथै केरा शक्तिको...

View Article

Image may be NSFW.
Clik here to view.

बजारको दूध असली कि नक्कली, यसरी छुट्याउनुहोस्

एजेन्सी । आजकल बजारमा पाइने दूधमा मिसावट हुनु सामान्य कुरा हो । सामान्यतः तपाईंले मिसावट भएको दूध छुट्याउन सक्नुहुँदैन । तर घरमै बसेर पनि केही यस्ता तरिकाहरु छन्, जसबाट हामी सजिलै मिसावट भएको दूध र...

View Article


Image may be NSFW.
Clik here to view.

बिहानै एक गिलास नुनपानी पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदाहरु

स्वस्थ जीवन र निरोगी शरीर कसले चाहँदैन र ! तर चाहेर मात्र स्वस्थ जीवन त पाईंदैन । यसको लागि हामीले हाम्रो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । केही यस्ता सामान्य उपायहरु हुन्छन्, जसले हाम्रो जीवनमा...

View Article

Image may be NSFW.
Clik here to view.

मनतातो पानी पिउनुका फाइदैफाइदा

काठमाडौँ, १९ मंसिर । आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्दत गर्छ...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् यौन सम्पर्कको बेला पुरुषले गर्ने ६ गल्तीहरु

पुरुष र महिला दुवैका लागि शारीरिक सम्बन्ध महत्वपूर्ण हुन्छ । मानसिक प्रेमले मात्रै संसार चल्दैन, अपूरो रहन्छ । यसर्थ शारीरिक प्रेम पनि जीवनको अभिन्न अंग हो । तर यौन सम्पर्कको बारेमा पुरुषहरु बढी...

View Article


Image may be NSFW.
Clik here to view.

उपयोगी अदुवाका ८ फाइदा

रुघाखोकी लाग्दा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिसाएर बिहान–बेलुका सेवन गरेमा फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

हरियो खुर्सानीका अचम्ममा पार्ने खालका सात फाइदाबारे थाहा छ ?

हरियो खुर्सानीमा कैयन पोशक तत्वहरु पाइन्छ, जस्तै भिटामिन ए, बी-6ऽ, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि । यति मात्रै होइन यसमा बिटा क्यारोटिन, क्रिप्टोक्सान्थिन, लुटेन- जक्सन्थिन जस्ता...

View Article

Image may be NSFW.
Clik here to view.

धुम्रपानबाट यसरी पाउनुहोस् छुटकारा

एजेन्सी । यदि तपाई चुरोट पिउनुहुन्छ भने तपाईले धेरै प्रयत्न गर्दा पनि छाड्न गाह्रो भइरहेको पनि हुनसक्छ । किनकी यो आम समस्या हो । भनिन्छ, मानिस आदतको दास हो । झन् धुम्रपानको आदत छुटाउन त एकदमै गाह्रो छ...

View Article

Image may be NSFW.
Clik here to view.

अनुसन्धानहरूको निचोड- ढिला विवाह पुरुषका लागि पनि घातक हुनसक्छ

करियर बनाउने चक्करमा ढिलागरी हुने विवाह तथा उमेर छिप्पिएपछि गरिने बालबच्चाको प्लानिङका कारण आधुनिक समाजमा यस्ता दम्पतीहरुको संख्या तिब्र गतिमा बढिरहेको छ, जो बच्चा पैदा गर्नका लागि असमर्थ छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

यी १० कारण नबुझेपछि तपाई नमोटाए को मोटाउँछ त !

एजेन्सी । दिनदिनै दौडिनुहुन्छ, यो गर्नुहुन्छ । खाना बार्नुहुन्छ । क्यालोरी नाप्नुहुन्छ । तर पनि मोटाउनु छोड्नुभएन । के भयो त ? पक्कै केही न केही गडबडी छ । तपाईको भोजन यी १० कारणले स्वास्थ्यका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

जानी राखौं- ७ बानी जसले हामीलाई ‘बाँझो’बनाउन सक्छन्

बाँझोपनाको त्रास नहुने मानिस कमै होलान् । महिला र पुरुष दुबैलाई सन्तान जन्माउन नसकिने हो कि भन्ने चिन्ताले सताएको हुन्छ । तर कतिपयलाई थाहा नहुन सक्छ- आफ्नै कारण निसन्तान हुने कुरा । अर्थात् हाम्रो...

View Article

Image may be NSFW.
Clik here to view.

जापानीहरु सय वर्षसम्म बाँच्नुको रहस्यः यी ४ सुत्र जानी राखौं

काठमाडौं, २५ मंसिर । जापानीहरुको ‌औसत आयु विश्वमै निकै उच्च छ । जापानमा पुरुषको ‍औसत आयु ८१.२५ र महिलाको औसत आयु ८७.३२ छ । जापानको ओकिनावा टापुलाई ‘अमरहरुको टापु’ पनि भन्ने गरिन्छ । सय वर्षभन्दा बढी...

View Article


Image may be NSFW.
Clik here to view.

दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, २५ मंसिर । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना

काठमाडौ‌ं, २६ मंसीर । औषधि, खोप, स्वास्थ्य उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना भएको छ । नेपालमा क्लिनिकल ट्रायल सम्बन्धी अनुसन्धानहरु...

View Article


Image may be NSFW.
Clik here to view.

वैज्ञानिक अध्ययनको निष्कर्ष : योगले मस्तिष्कलाई फाइदा पुर्याउछ

वासिङ्टन । योगले मस्तिष्कलाई फाइदा पुर्याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पुर्याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ । ‘ब्रेन...

View Article

Image may be NSFW.
Clik here to view.

मुटुरोगका प्रमुख लक्षणहरु

काठमाडौँ, २८ मंसिर । खुट्टाको घुँडादेखि कुर्कच्चासम्म अगाडिपटिबाट रहेको लामो हड्डिमाथि औलाले थिच्दा खोपिल्टा बस्यो भने खुट्टा सुन्निएको रहेछ भनी बुझ्नुपर्छ । खुट्टाहरु सुन्निने लक्षण मुटुको रोग,...

View Article

Image may be NSFW.
Clik here to view.

रिसाउँदा शरीरमा पर्छ यस्ता ८ असर, रिसमा नियन्त्रण पाउन यसो गर्नुस् !

रिसको प्रभाव अरुलाई परोस् वा नपरोस्, रिसाउने व्यक्तिलाई भने अवश्य पर्छ । त्यो पनि नराम्रो असर । त्यसैले भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् ।...

View Article
Browsing all 3415 articles
Browse latest View live