यी खानेकुरा जसले स्मरण शक्ति बढाउँछ…
स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ । अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी...
View Articleपसिना गन्हाउने समस्याबाट पार पाउन सोडा र कागती
एजेन्सी । के तपाईं शरीरमा पसिना गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । एउटा सानो उपाय अपनाएर तपाईंले यस्तो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । गर्मी मौसम छ,...
View Articleमात्र ५ रुपैयाँमा आफ्नो किड्नी आफैँ सफा गर्नुहोस् (तरिकासहित)
एजेन्सी । किड्नी मानव शरीरको एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्छ । सोच्नुस् त, विकार पदार्थ...
View Articleरसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाए
संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका...
View Articleमात्र एक कप पिएपछि हुन्छ मृगौला र शरीरको विषाक्त पदार्थ सफाई
हाम्रो शरीरमा विभिन्न कारणले विषाक्त पदार्थ जम्मा भएको हुन्छ । यसलाई समयमै बाहिर निकाल्न सकिएन भने हाम्रो शरीरलाई हानी समेत गर्न सक्छ । त्यसो भए कसरी निकाल्ने त मृगौला र शरीरका अन्य भागमा रहेका...
View Articleहामीलाई सामान्य लाग्ने यी ७ गल्ती, जसले किड्नीलाई ड्यामेज गराउँछ
किड्नी मानव शरीरको निकै नै महत्वपूर्ण अंग हो । यसले रगतलाई सफा गर्ने, शरीरका लागि आवश्यक तत्व छानेर बाँकी विकारलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्दछ । मानव शरीरमा दुईवटा किड्नी हुन्छन् ।...
View Articleअँध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला !
एजेन्सी । यदि तपाईं पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार ! किनकी यस्तो बानीले एकदिन तपाईंको आँखाको ज्योति गुम्न सक्छ । npr.org को रिपोर्ट अनुसार...
View Articleअस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप
काठमाडौँ, १० भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने...
View Articleगर्मीमा आँखालाई यसरी जोगाउँ
गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ । आँखाको समस्या देखिँदा सुरुको...
View Articleके तपाईलाई थाहा छ बियर पिउँदा हुने यी ९ फाइदाहरु ?
काडमाडौं । के तपाई बियर पिउनु हुन्छ ? सामान्यतः बियर स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आम विश्वास छ । यसले मोटोपन बढाउँछ भन्ने आम धारणा रहेको छ । बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको...
View Articleतपाईको कम्मरको नापबाट अनुमान गर्न सकिन्छ मुटु रोगको जोखिम
मधुमेह रोगका बिरामीको अध्ययनले कुनै व्यक्तिको पेट तथा कम्मरको नाप मुटु रोगको सम्भावनाबारे पूर्वसूचना प्राप्त गर्न सहयोगी हुने बताइएको छ । शनिबार मुटु रोग सम्बन्धमा पढाइ हुने एक विश्वविद्यालयको अध्ययन...
View Articleखुट्टा क्रस गरेर बस्नुहुन्छ ? सावधान ! स्वास्थ्यका लागि खतरा हुनसक्छ
एजेन्सी । के तपाईं खुट्टा क्रस गरेर बस्नुहुन्छ ? यदि यसो गर्नुहुन्छ भने सावधान ! जुन कुरा तपाईंको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खसगरी महिलाहरु सार्वजनिक स्थानमा दुईवटा खुट्टालाई एक-आपसमा क्रस...
View Articleतपाईंलाई थाहा छ ? सुरुमै थाहा पाउन सकिन्छ नि आफूलाई हार्ट अट्याक हुँदैछ भन्ने...
एजेन्सी । हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ । जब कसैलाई हार्ट अट्याक भयो भनेर सुन्नुहुन्छ...
View Articleलिङ्गले पनि भूमिका खेल्छ पुरुषको सुन्दरतामा
एजेन्सी । पुरुषको शारिरीक सुन्दरतामा मुख्य भूमिका उचाई, टोर्साे आकारको (शरीर वा कम्मर र काँध मिलेको) तथा भिसेप आकारको शरीरको महत्व हुन्छ । तर यसका अलवा लिङ्गको साइज वा आकारको पनि उत्तिकै महत्व हुने एक...
View Articleगज्जबका यी ५ फाइदा जानेपछि कसैले पनि तरकारीमा मेथी हाल्न छुटाउने छैन
एजेन्सी । मेथीलाई निकै पहिलाबाट जडिबुटीका रुपमा प्रयोग गर्दे आइएको हो । प्राय सबैजसो भान्सामा प्रयोग गरिने मेथीलाई मसलाकारुपमा पनि प्रयोग गरिन्छ । मेथीको दैनिक प्रयोगले हुने फाइदाहरु यसप्रकार छन् । १....
View Articleसन्तुष्टिका लागि पुरुष यौनाङ्ग कत्रो हुनुपर्छ ? यसो भन्छ नयाँ अनुसन्धान
पुरुष यौनाङ्गको आकार कत्रो हुनुपर्छ ? सेक्समा सन्तुष्टिका लागि लिंगको पर्फेक्ट साइज कति होला ? यस्ता प्रश्नहरुको प्रायः सबै मानिसहरुको दिमागमा खेल्ने गर्छ । अब यो प्रश्न मात्र रहेन । यसको जवाफ पनि...
View Articleआँखा पट्टी बाँधेर सेक्स, अभ्यास गर्नुभएको छ ?
सेक्सको क्रममा नयाँ तरिकाको अभ्यासले यौनिक जीवनमा नयाँपन आउँछ र आनन्द बढ्छ । वैवाहिक जीवनमा रहेका र लामो समय सम्बन्धमा रहेका जोडीहरु प्रायजसो सेक्सको क्रममा निकटताको खोजी गरिरहेका हुन्छन् । यदि तपाईं...
View Articleमुटुलाई कसरी स्वस्थ राख्ने ?
काठमाडौँ, ११ भदौ । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हँुदैं जान्छ । यस्तो घट्ने क्रम कम गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ । हामीलाई के कुरा थाहा छैन भने...
View Articleभाइरल ज्वरोका बिरामी बढे
भीमदत्तनगर, ११ भदौ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको...
View Articleमानव स्वास्थ्यका लागि अचूक अदुवा (भिडियो)
अदुवा हाम्रो भान्सामा सामान्यतः हुनेगर्दछ । हामीले यसलाई भोजनलाई स्वादिलो बनाउन प्रयोग गर्दछौं । तर अदुवा स्वादका लागि मात्र नभएर हाम्रो स्वास्थ्यका लागि पनि अचुक जडिबुटी हो । के–के फाइदा हुन्छ अदुवा...
View Article