अदुवा हाम्रो भान्सामा सामान्यतः हुनेगर्दछ । हामीले यसलाई भोजनलाई स्वादिलो बनाउन प्रयोग गर्दछौं । तर अदुवा स्वादका लागि मात्र नभएर हाम्रो स्वास्थ्यका लागि पनि अचुक जडिबुटी हो । के–के फाइदा हुन्छ अदुवा सेवनबाट ? यहाँ केही बुँदाहरु र भिडियो प्रस्तुत गरिएको छ ।
अदुवा मुटुका लागि उपयोगी हुन्छ ।
रुघा खोकी सञ्चो बनाउन सहयोग गर्छ ।
रिंगटा लाग्ने, वान्ता हुने, डिप्रेसनबाट मुक्त गर्न मद्दत गर्दछ ।
पेटको लागि फाइदाजनक हुन्छ ।
अदुवाको सेवनले तौल घटाउन मद्दत गर्दछ ।
यसले मांसापेशी दुख्ने समस्या समाधान गर्दछ ।
रक्तसञ्चार बढाउन सहयोग गर्दछ ।
अदुवाको नियमित सेवनले महिनावारीको बेला हुने पीडाबाट मुक्त गराउँछ ।
क्यान्सर हुनबाट बचाउन अदुवाले सहयोग गर्दछ ।
तलको भिडियोमा अदुवाको चिया बनाउने तरिका र यसका फाइदाहरुको बारेमा उल्लेख गरिएको छ ।
The post मानव स्वास्थ्यका लागि अचूक अदुवा (भिडियो) appeared first on Sajha Post.