Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मात्र एक कप पिएपछि हुन्छ मृगौला र शरीरको विषाक्त पदार्थ सफाई

$
0
0

हाम्रो शरीरमा विभिन्न कारणले विषाक्त पदार्थ जम्मा भएको हुन्छ । यसलाई समयमै बाहिर निकाल्न सकिएन भने हाम्रो शरीरलाई हानी समेत गर्न सक्छ । त्यसो भए कसरी निकाल्ने त मृगौला र शरीरका अन्य भागमा रहेका विषाक्त पदार्थलाई ?
चिन्ता लिनुपर्दैन । यसको लागि केही प्राकृतिक उपचार पद्धति छन्, जसले सजिलै शरीरमा रहेको विषाक्त पदार्थ खासगरी टोक्सिनलाई बाहिर निकाल्न सघाउ पुर्‍याउँछ । यो उपचार पद्धतिबाट शरीरमा चामत्कारिक परिवर्तन ल्याउँछ जसले शरीरलाई टोक्सिनबाट मुक्त गराएँदै ऊर्जाशील बनाउँछ ।

सामग्रीहरुः
१ गिलास पानी
४ वटा स्याउ
एउटा ताजा अदुवा (पिसिएको अदुवा तीन चम्चा)
१ वटा कागती
सम्भव भएसम्म सबै सामग्री अर्गानिक प्रयोग गर्दा राम्रो हुनेछ ।

विधिः
कागतीको बोक्रा उतारेर स्याउ, कागती, अदुवार पानीलाई एकैसाथ जुसरमा राखेर रस निकाल्नुहोस् । बिहानै खाली पेटमा यसको सेवन गर्नुहोस् । यसबाट तपाईले शरीरमा चामत्कारिक परिवर्तन पाउनुहुनेछ । विषाक्त पदार्थहरु बाहिर निस्कनाले शरीरमा निरन्तर ऊर्जा प्राप्त हुन्छ ।

स्रोत

यो पनि पढ्नुहोस्

रसियन वैज्ञानिकले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाए

The post मात्र एक कप पिएपछि हुन्छ मृगौला र शरीरको विषाक्त पदार्थ सफाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles