लाै जान्नुहोस् मरिचका फाईदैफाईदा
पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं । यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला...
View Articleफ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा
नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै...
View Articleस्वाइन फ्लुका बिरामी भेटिए,
काठमाडौँ, १९ फागुन । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...
View Articleचाया परेर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी ५ घरेलु उपाय
कपालमा चाया परेर मानिसहरु चिन्तित हुने गरेका छन् । चायाले मानिसको सौन्दर्यमा प्रभाव पार्ने गरेको पाइन्छ । आज हामी तपाईलाई चाया हटाउने केही घरेलु उपचारको बारेमा चर्चा गर्नेछौं । यी हुन् चाया कम गर्ने...
View Articleनेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने रोगबाट
काठमाडौँ, २७ फागुन । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ । खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग...
View Articleकेवल सात दिनमै अनुहारलाई यसरी गोरो बनाउनुहोस् (विधिसहित)
गोरोपनमा कमी आउने धेरै कारणहरु हुनसक्छन्, जस्तो निरन्तर तेजिलो घामको प्रकाश, प्रदुषण, चाउरीपना या अनुहारमा भएका दाग-धब्बाहरु । अनुहारलाई सफा र सुन्दर बनाउनका लागि आजकाल बजारमा फेसवासदेखि लिएर अन्य...
View Articleअमिलो पानी आउँछ ? घरमै हुने सामान्य उपचारबाट क्षणभरमै यसरी लाभ लिन सकिन्छ
अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर...
View Articleधूलमाडौंमा फेरिएको उपत्यकाबासीको स्वास्थ्यको जिम्मेवार को ?
नेपालको राजधानी काठमाडौंमा आइपुग्ने जोसुकै व्यक्ति चाहे त्यो स्वदेशी वा विदेशी किन नहोस् यहाँको वातावरण देखेर नाक नखुम्च्याउने सायद कमै होलान् । यसले सबै जनमानसमा असर गरेको छ । यहाँका मानिसहरु...
View Articleनियमित योग गर्नोस्, रोग भगाउनोस्
ध्रुवसागर शर्मा/बेनी (म्याग्दी) १० चैत । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ । रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि...
View Articleके तपाईंलाई थाहा छ बेसारका बेफाइदाहरु ?
के तपाईले कहिल्यै सोच्नुभएको छ खानामा रंग र स्वाद दिने बेसार स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ? हजुर, बेसारले तपाईंका हरेक समस्याको समाधान गर्दछ भन्ने छैन, यसलाई प्रयोग गर्ने तरिका नजान्दा...
View Articleके तपाईंलाई थाहा छ मानव मष्तिष्कबारे यी १० रोचक तथ्यहरु ?
मष्तिष्क हाम्रो शरीरको एकदमै महत्वपूर्ण भाग हो तर यसको बारेमा आमरुपमा मानिसहरुलाई धेरै जानकारी हुँदैन । मष्तिष्कमाथि हजारौं अनुसन्धान भइसकेका छन् र भइरहेका पनि छन् । यो क्रममा कयौं रोचक तथ्यहरु पत्ता...
View Articleधुलोधुवाँबाट छालालाई गम्भीर असर, सचेत रहन विशेषज्ञको आग्रह
काठमाडौँ, १९ चैत । बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् । नेपालमा छाला विशेषज्ञको छाता सङ्गठन नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाज नेपालले...
View Articleइमरजेन्सी पिलको बढ्दो प्रयोग, सम्भोगसँगै बढिरहन्छ रोग
साझापोस्ट संवाददाता/काठमाडौं, २० चैत । मेडिकल साइन्सले उत्पादन गरेका कतिपय सामग्रीको प्रयोगले दीर्घकालसम्म लाग्ने रोगको खतरा जन्माइरहेको छ । त्यसमध्येको एक हो, इमरजेन्सी पिल । यौन सम्पर्क राखेको ७२...
View Articleजोर्नीको दुखाइ : बाथरोग नभई चिकनगुनिया पो हो कि?
डा. शेरबहादुर पुन जोर्नी दुखेमा वा सुन्निएमा हामी बाथ रोग वा युरिक एसिड हो कि भनेर आशंका गर्छौँ र चिकित्सककहाँ पुग्छौँ। यो अवस्थमा प्रयोगशाला जाँच गरिन्छ, तर निदान नभएको अवस्थमा दुखाई कम गर्ने औषधि...
View Articleयसरी घटाउनुहोस् रातमा मोटोपना
आजकाल मानिसहरु समय र खानपिन नमिल्नाले आफ्नो शरीर एवम् स्वास्थ्यको ख्याल कमै राख्ने गर्छन् । यसले गर्दा धेरैजसो मानिसहरुमा मोटोपनाको समस्या देखिएको छ । व्यस्ताका कारण उनीहरुले शारीरिक व्यायाम गर्ने समय...
View Articleतपाईलाई थाहा छ कालो चिया पिउनुको फाइदा ?
संसारभर चियालाई विभिन्न तरिकाले बनाएर खाइन्छ । आफ्नो स्वाद अनुसार यसलाई छुट्टाछुट्टै तरिकाबाट बनाउन सकिन्छ । विशेष गरी मानिसहरु दुध चियाको स्वाद मन पराउँछन् । मानिसहरु दुध चियाभन्दा कम मात्रामा कालो...
View Article…यौन सम्पर्कपछि यस्ता कुराहरु सोच्छन् युवतीहरु (१० बुँदासहित)
सेक्स जीवनको महत्वपूर्ण भाग हो र प्रायः सबै यौन सम्पर्कबारे धेरै कुरा सोच्ने गर्दछन् । तर के तपाईंले एक पुरुषको दृष्टिबाट यौन सम्पर्कपछि महिलाले के सोच्लान् भनेर सोच्नु भएको छ ? अथवा उनीहरुको मनमा के...
View Articleयसरी ‘सेक्स संकट’ले भयावह रुप लिँदैछ जापानमा
के जापानमा ‘सेक्स संकट’ले भयावह रुप लिइरहेको छ ? के एक दिन जापान खाली हुने दिन पनि आउला ? जापानी नागरिकले ‘बढी यौन सम्पर्क’ गर्न आवश्यक छ किन भनिँदै आइएको छ ? तोहोकु युनिभर्सिटीका शोधकर्ताहरुले यही...
View Articleके सेक्स मेसिनले आत्मियता प्रतिस्थापन गर्ला ?
एजेन्सी, २३ चैत । चौथो औद्योगिक क्रान्तिपछि भएको प्रविधिको विकासले समाजमा मान्छेलाई कसरी सजिलो उपाय अपनाउने भन्ने मान्यता स्थापित गरेको थियो । जसका कारण बच्चाहरू सुत्नका लागि पनि मेसिनको उपयोग गर्न...
View Articleमेरो मस्तिष्क मृत थियो
एजेन्सी । बेलायतका एकजना पूर्व दुर्व्यसनी म्याथ्यू नट्टलले आफ्नो जीवन नर्कमा पुगेको अनुभव सुनाएका छन् । जब उनले ड्रग्सको प्रयोग थाले त्यसपछि उनको मष्तिष्कमा विस्तारै क्षति हुन थाल्यो । उनी पागल जस्तो...
View Article