Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

  काठमाडौं, ५ असोज । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज...

View Article


Image may be NSFW.
Clik here to view.

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्‍टि

चितवन, ६ असोज । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बुधबार राति दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा...

View Article


Image may be NSFW.
Clik here to view.

बच्चाका आनीबानीले हैरान हुनुहुन्छ ?

जब तपाई पहिलोपटक आमा वा बुबा बन्नुहुन्छ, तपाईंलाई आफ्नो बच्चाका गतिविधिले मोहित बनाउँछ। तर, बच्चाका कतिपय आनीबानीले दिक्क र निराश पनि बनाउन सक्छ। तर, तपाईं ढुक्क हुनुहोस्, बच्चाका अधिकांश आनीबानी...

View Article

Image may be NSFW.
Clik here to view.

खुट्टा तथा मोजा गन्हाउने समस्याबाट हैरान ? अब यसो गर्नुस्, केही दिनमै चट् !

जाडो याम सुरु हुँदैछ । हामी प्राय दिनभर जुत्ता-मोजा लगाएर बस्छौँ । यसरी बस्दा कतिपय त मोजा गन्हाउने समस्याले हैरान छन् । शरीरको दुर्गन्ध त परफ्यूम छर्किएर भगाउन सकिन्छ, तर खुट्टा र मोजा गन्हाउने...

View Article

Image may be NSFW.
Clik here to view.

सचेत हुनुहोस्, कतै तपाईको कलेजोमा पनि बोसो जमेको त छैन ?

जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राडा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए...

View Article


Image may be NSFW.
Clik here to view.

महमा लसुन मिसाएर खाँदा रोग प्रतिरोधी क्षमता बढ्छ (भिडियोसहित)

एजेन्सी । मह र लसुन दुवै स्वास्थ्यका लागि निकै लाभदायक छन् । मानव शरीरका लागि यी दुवैको आ-आफ्नै महत्व छ । अझ यसलाई मिसाएर एकसाथ खाने हो भने त हामीले कल्पनासमेत नगरेको फाइदा प्राप्त गर्न सक्छौँ । महमा...

View Article

Image may be NSFW.
Clik here to view.

मङ्गलबार १३५६ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ६६ हजार नाघ्यो

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित...

View Article

Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं, ५ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मङ्गलबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २२२ महिला र...

View Article


Image may be NSFW.
Clik here to view.

मंगलबार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् जिल्ला तथा प्रदेशगत विवरण

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । मंगलबार नेपालका ४९ जिल्लामा  कोरोना संक्रमित थपिएका हुन् । संक्रमित...

View Article

Image may be NSFW.
Clik here to view.

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी : सर्वेक्षण

काठमाडाैं, ६ साउन ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका सात दशमलव सात प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । परिषद्ले राष्ट्रिय मानसिक...

View Article

Image may be NSFW.
Clik here to view.

बर्दियाका कोरोना सङ्क्रमितको कोहलपुरमा मृत्यु

बाँके, ६ असोज । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल...

View Article

Image may be NSFW.
Clik here to view.

मुटुलाई यसरी माया गर्नुहोस्

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ । अथवा यसले बिरामीको तत्कालै...

View Article


Image may be NSFW.
Clik here to view.

सुत्नुअघिका यी पाँच बानीले पनि घटाउँछ मोटोपना

आजकाल मानिसहरु समय र खानपिन नमिल्नाले आफ्नो शरीर एवम् स्वास्थ्यको ख्याल कमै राख्ने गर्छन् । यसले गर्दा धेरैजसो मानिसहरुमा मोटोपनाको समस्या देखिएको छ । व्यस्ताका कारण उनीहरुले शारीरिक व्यायाम गर्ने समय...

View Article

Image may be NSFW.
Clik here to view.

के सेक्स मेसिनले आत्मियता प्रतिस्थापन गर्ला ?

चौथो औद्योगिक क्रान्तिपछि भएको प्रविधिको विकासले समाजमा मान्छेलाई कसरी सजिलो उपाय अपनाउने भन्ने मान्यता स्थापित गरेको थियो । जसका कारण बच्चाहरू सुत्नका लागि पनि मेसिनको उपयोग गर्न थाले । मेसिनको...

View Article


Image may be NSFW.
Clik here to view.

के तपाईको बच्चाको ओछ्यानमा पिसाब फेर्ने समस्या छ ? समाधानका लागि यसो गर्नुहोस्

केही बच्चाहरुको ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ । तर, सामान्य उपचार गरेपछि यो समस्या हट्छ भन्नेबारे कमैलाई थाहा छ । या समस्याबाट मुक्त पाउन यस्ता उपायहरु अपनाउनुहोस् । अमलाः दुई वटा अमला राम्रोसँग...

View Article

Image may be NSFW.
Clik here to view.

बुधबार थप ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना निको

काठमाडौं, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित...

View Article


Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु

काठमाडौं, ७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित, तीनजनाको मृत्यु

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २४१ महिला र...

View Article

Image may be NSFW.
Clik here to view.

बुधबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार...

View Article
Browsing all 3415 articles
Browse latest View live