पिनासबाट बच्न के गर्ने ?
काठमाडौँ, ५ वैशाख । धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ । विभिन्न कारणले नाकमा...
View Articleएचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण
तेह्रथुम, ५ वैशाख । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे/नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी...
View Articleनाभीमा तेल किन लगाउने ?
काठमाडौँ, ६ वैशाख । अनुहारमा चमक ल्याउनका लागि पनि नाभीको भूमिका महत्वपूर्ण साबित हुन सक्छ । यदि सधैँ अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ भने दैनिक रूपमा बदामको तेलले नाभी मालिस गर्न सक्नुहुन्छ । जाडो...
View Articleवीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि
काठमाडौं, ६ वैशाख । वीर अस्पतालमा थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्र्याइएको छ । ‘हेल्थ केयर सोलुसन’ का निर्देशक रेमन्तप्रसाद भट्टले आज वीर अस्पतालका निर्देशक प्रा डा भूपेन्द्रकुमार...
View Articleहरेक दिन विहान एक गिलास मनतातो पानी पिउनुहोस्, यस्ता छन् फाइदैफाइदा
वैशाख ६ । आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । मानिसले विहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्दन मद्धत गर्छ । जयपुरको...
View Articleउपकरणबिना नै सुत्केरीको शल्यक्रिया
दुनै, डोल्पा, ७ वैशाख । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको...
View Articleबिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र
इटहरी, ७ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको परिसरमा चिकित्सकीय सेवाको विस्तारसँगै विशिष्टीकरण अभियानअन्तर्गत दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवन...
View Articleयी लक्षणहरु देखिए भएको हुनसक्छ फोक्सोको क्यान्सर
फोक्सोको क्यान्सर फोक्सोबाट सुरु भएर पूरै शरीरमा फैलन्छ । अमेरिकामा मानिसको मृत्यूको प्रमुख कारण फोक्सो क्यान्सर हो । यो केवल ध्रम्रपान गरेर मात्र हुँदैन । यदि तपाई धुम्रपान गर्नुहुन्न भने पनि...
View Articleके कारणले हुन्छ मुखमा क्यानसर ?
काठमाडौँ, ९ वैशाख । सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो । मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र...
View Articleमदिराले गर्छ स्वास्थ्यमा यस्ता असरहरु
काठमाडौँ, ११ वैशाख । धेरैले मदिराको असर कलेजोमा मात्र पर्न जान्छ भन्ने ठान्छन् । तर, मदिराले अन्य गम्भीर समस्या पनि निम्त्याउने गर्छ । दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढ्दै जान्छ । जसले...
View Articleचार सय २५ बिरामीको मिर्गौला प्रत्यारोपण
भक्तपुर, ११ वैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले ४२५ जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । केन्द्रले आयोजना गरेको छैटौँ...
View Articleतातो पानीमा एक चिम्टी हिंग, फाइदा जानेपछि सुरु गर्नुहुनेछ पिउन
हिंगलाई एकप्रकारको मसलाको रुपमा प्रयोग गरिन्छ । यसलाई खानामा पनि राखिन्छ । यसलाई औषधीयरुपमा पनि प्रयोग गरिन्छ । परम्परागतरुपमा महिनावारीको समयमा हुने पेट दुखाई कम गर्नको लागि हिंगलाई पानीमा मिसाएर...
View Articleसाना बच्चाहरुलाई आलु खुवाउने गर्नुहोस्, यस्ता छन् फाइदाहरु
एजेन्सी, १३ वैशाख । हालै गरिएको एक अध्ययन अनुसार १ देखि ३ वर्ष उमेर समूहका बच्चाहरुलाई आवश्यक पर्ने पोटासियम र फाइबर आलुले पुर्ति गर्ने निष्कर्ष निकालिएको छ । अनुसन्धानकर्ताका अनुसार मानव शरीरको...
View Articleडेंगु पोजेटिभ भेटिएपछि सतर्कता अपनाउन आग्रह
रत्ननगर, चितवन, १३ वैशाख । चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका...
View Articleखानेपानीमा झाडाका कीटाणु भेटिए
मलेखु, धादिङ, १३ वैशाख । सदरमुकाम धादिङबेंसीको पिउने पानीमा झाडाका कीटाणु फेला परेको छ । जिल्ला अस्पतालका सूचना अधिकृत कृष्णलाल श्रेष्ठले धादिङबेंंसीमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला अस्पतालमा...
View Articleमस्तिष्कलाई जवान र चुस्त राख्न यसो गर्नुहोस्
एजेन्सी, १४ वैशाख । एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्याङ सिंडी चढ्ने बानी बसाल्नु पर्ने देखाएको छ । क्यानडामा गरिएको सो...
View Articleकिन अाउछ शरीरमा सेता धर्सा ?
एजेन्सी, १६ वैशाख । शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ । तर, अधिकांशमा आउने कारण भने एउटै छ । त्यो हो, छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो...
View Articleदृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान
काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको छ । एक वर्षमा...
View Articleयस्ता खानेकुरा खाँदै नखानुहोस्
काठमाडौँ, १७ वैशाख । विशेषगरी सहरिया क्षेत्रमा केक संस्कृति मौलाएको छ । केक काटेर जन्मदिन मनाउने प्रचलन पनि अत्यधिक छ । तर, यसले हाम्रो शरीरमा कति असर गर्छ भन्नेबारे भने अनभिज्ञजस्तै छौँ । केकमा...
View Articleयसकारण मदिरा सेवन गर्न आजैबाट छाड्नुहोस्
काठमाडौँ, १८ वैशाख । धेरैलाई अचम्म लाग्न सक्छ, मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । तर, यो सत्य हो । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन...
View Article