Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

थप दुई हजार ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टी, ३५ जनाको मृत्यु

काठमाडाैं, ८ भदाै  ।  पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौँ उपत्यकामा ६८९ सङ्क्रमित थपिए

काठमाडाैं, ८ भदाै । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...

View Article


Image may be NSFW.
Clik here to view.

कोभिडबाट ४४ जनाको मृत्यु, नयाँ संक्रमित २ हजार ४८२

काठमाडौं, ९ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो  २४ घण्टामा मृत्यु भएका र...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : २ हजार ४३३ जना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं, १० भदाै । नेपालमा पछिल्लो २४ घण्टामा  २ हजार ४३३ जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र...

View Article

Image may be NSFW.
Clik here to view.

भाइरल ज्वरोका बिरामी बढे, सचेत हुन चिकित्सकको सुझाव

दाङ, ११ भदौ । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल,...

View Article


Image may be NSFW.
Clik here to view.

२ हजार ६५ जनामा कोरोना संक्रमित थपिए, २ हजार ३३७ जना संक्रमणमुक्त

काठमाडौं, ११ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा  २ हजार  ६५ जना  कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  पीसीआर र एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

उपत्यकामा थप ७१५ जनामा संक्रमण पुष्टि

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : संक्रमित भन्दा निको हुनेको संख्या बढी

काठमाडौं, १२ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार ८५७ जना  कोरोना   संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी  अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाको डेल्टा भेरिएन्ट अल्फाभन्दा दुई गुणा बढी सङ्क्रामकः अध्ययन

काठमाडाैं, १३ भदाै ।  कोरोना भाइरसको डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या दुई गुणा बढी रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा भएको एक अध्ययन अनुसार कोरोनाको डेल्टा भेरिएन्टका...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : थप १ हजार ३८८ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडाैं, १३ भदाै । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य...

View Article

Image may be NSFW.
Clik here to view.

एक करोड ९२ लाख मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ, १७ भदौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : २ हजार ४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं, १७ भदाै । नेपालमा  पछिल्लो २४ घण्टामा थप  २ हजार ४ जनामा कोरोनाभाइरस  संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा १८ सय ४६ जना संक्रमणमुक्त भएका छन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : १,७५६ मा सङ्क्रमण, २३ को निधन

काठमाडाैं, १८ भदाै ।  देशभर आज एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा १४ हजार ३३४ जनामा परीक्षण गर्दा सो...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, १९ भदाै ।  नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८७५ नमूना परीक्षणमा १ हजार २६८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । सो मध्ये  ६ हजार ७५३ नमूनाको पीसीआर र ३ हजार १२२ नमूनाको एन्टिजेन...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : एक हजार ८९ जनामा संक्रमण पुष्टी, २० जनाको निधन

काठमाडाैं, २० भदाैं ।  कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण...

View Article


Image may be NSFW.
Clik here to view.

१ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौँ, २२ भदाै । नेपालमा  पछिल्लो २४ घण्टामा १ हजार ४२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ११ हजार १११ पीसीआर परीक्षणमा...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, २७ भदौ । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

काठमाडाैं, २८ भदाै ।  नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने दरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : १ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडाैं, २९ भदाै । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ६२ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार  पीसीआर र एन्टिजेन गरी...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : थप १ हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, ३० भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार...

View Article
Browsing all 3415 articles
Browse latest View live