Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोभिडबाट ४४ जनाको मृत्यु, नयाँ संक्रमित २ हजार ४८२

$
0
0

काठमाडौं, ९ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो  २४ घण्टामा मृत्यु भएका र नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको तथ्यांकसहित ४४ जनाको मृत्यु भएको हो ।

सो अवधिमा  १५२९० जनाको नमूना परीक्षण गर्दा २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका संक्रमितमध्ये  काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना रहेका छन् ।

The post कोभिडबाट ४४ जनाको मृत्यु, नयाँ संक्रमित २ हजार ४८२ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles