Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : थप ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडाैं, ५ साउन । नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परिक्षणका क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

उपत्यकामा थपिए ७१९ कोरोना संक्रमित

काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार सो अवधिमा काठमाडौंका ५३१,...

View Article


Image may be NSFW.
Clik here to view.

बुधबार थपिए २ हजार ८३८ कोरोना संक्रमित, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षणमा उक्त संख्याका संक्रमित थपिएका हुन् । बुधबारको...

View Article

Image may be NSFW.
Clik here to view.

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

काठमाडाैं, ६ साउन ।  कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८...

View Article

Image may be NSFW.
Clik here to view.

यस्ता बानीका कारण तपाइको मृगौला बिग्रिन सक्छ

मृगौला खराब हुने कारणहरुमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु नै पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि मृगौलामा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु...

View Article


Image may be NSFW.
Clik here to view.

वायुसेवा निगमको जहाजमार्फत चिनियाँ खोप काठमाडौं आउँदै

काठमाडौं, ७ साउन । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दै छ । बुधबार राति गएको जहाज आज आइपुग्‍ने निगमले जनाएको हो । सो जहाज उक्त खोपलाई यहाँ छाडेर फेरि...

View Article

Image may be NSFW.
Clik here to view.

हिमालपारिको जिल्लामा ट्याक्टरमार्फत खोप ढुवानी

म्याग्दी, ७ साउन । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा फेरि बढे कोरोना संक्रमित

नयाँदिल्ली,  ७ साउन ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट नयाँ...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ सजग रहौँ

काठमाडाैं, ६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले  बिहिबार विज्ञप्ति...

View Article


Image may be NSFW.
Clik here to view.

२ हजार ७१४ जना संक्रमित थपिँदा १ हजार २८८ जना संक्रमणमुक्त

काठमाडाैं, ७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। बिहिबार थप  १ हजार २८८ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दिएको जानकारी...

View Article

Image may be NSFW.
Clik here to view.

निषेधाज्ञा खुलेसँगै बढ्यो सङ्क्रमण, यस्ता छन् कारण

काठमाडौँ, ८ साउन । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

नयाँ दिल्ली, ८ साउन । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले...

View Article

Image may be NSFW.
Clik here to view.

शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडाैं, ८ साउन । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टीजेन परिक्षणका...

View Article


Image may be NSFW.
Clik here to view.

चितवनमा ९० हजार बढीले कोरोनाविरुद्धको खोप लगाए

चितवन, ९ साउन । चितवनमा ९० हजारभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडाैं, ९ साउन ।  नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६२५ पिरिआर परिक्षणका क्रममा २ हजार ३...

View Article


Image may be NSFW.
Clik here to view.

प्रदेश १ मा एक हजार ९१ जनामा कोरोना सङ्क्रमण

विराटनगर, ९ साउन । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ९१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । एक हजार ६६१ को पिसिआर परीक्षणमा ३३८ र दुई हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : थप २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडाैं, १० साउन ।  नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परिक्षणका क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

ह्वात्तै बढे कोरोना संक्रमित, २५ जनाको मृत्यु

काठमाडाैं, ११ साउन । नेपालमा सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २४० पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परिक्षणका क्रममा १ हजार...

View Article

Image may be NSFW.
Clik here to view.

तेस्रो लहर आउँदै छ, अक्सिजन सिलिन्डर भरेर राख्‍नुस्: स्वास्थ्य मन्त्रालय

  काठमाडौं, १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

नयाँ दिल्ली, १२ साउन । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार...

View Article
Browsing all 3415 articles
Browse latest View live