आइतबार थपिएका संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस् पूरा विवरण
काठमाडौं, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका सँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित...
View Articleसबै अस्पतालले कुल शय्याको ५० प्रतिशत अनिवार्य कोभिड बिरामीलाई छुट्याउनुपर्ने
काठमाडौं, २ कात्ति । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्लेपतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या...
View Articleसोमबार ३७९० कोरोना संक्रमित थपिँदा २३३५ जना निको, १८ को मृत्यु
काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार...
View Articleकाठमाडौं उपत्यकामा थपिए २३८८ कोरोना संक्रमित
काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।...
View Articleब्लडप्रेसर जाँच गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
ब्लडप्रेसर जाँच गर्दा कम्मर सीधा गरेर बस्नुपर्छ । हात हल्का मुठी पार्ने र कुहिनो कुनै टेबल, कुर्सी या बेडमा टेकाएर राख्नुपर्छ । यसरी जाँच गराउँदा ब्लडप्रेसरको सही नतिजा देखिन्छ । ब्लडप्रेसर नियमित...
View Articleयस्ता व्यक्तिलाई हृदयघातको सम्भावना बढी
मोटो मानिसलाई हृदयघातको सबैभन्दा बढि सम्भावना हुन्छ भन्ने मानिन्छ । तर, दुब्ला र फिट मानिसले आफ्नो स्वास्थ्यको राम्रो ख्याल राखेनन् भने उनीहरुलाई पनि हृदयघातको खतरा हुन्छ । यसका लागि स्वस्थ खाना,...
View Articleयी हुन् सरकारले निशुल्क कोरोना उपचारका लागि लक्षितवर्गले पेश गर्नुपर्ने...
काठमाडौं, ३ कात्तिक । सरकारले निशुल्क कोरोना परीक्षण र उपचार पाउने लक्षित वर्गहरु तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रिपरिषदको असोज १९ गतेको निर्णयानुसार निःशुल्क परीक्षण तथा...
View Articleतपाईलाई थाहा नहुनसक्छ जमराको जुसको यी १० अद्भूत फाइदा
गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड,...
View Articleफर्सी खानुका फाइदै फाइदा
फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ । फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।...
View Articleयस्तो छ सोमबार ६५ जिल्लामा थपिएका कोरोना संक्रमितको विवरण
काठमाडौं, ३ कात्तिक । सोमबार नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिए । यीमध्ये १ हजार ३७६ जना महिला र २ हजार ४१४ जना पुरुष रहेका छन् । सोमबार सबैभन्दा बढी काठमाडौंमा २ हजार ८ जना संक्रमित भेटिए ।...
View Articleअत्यधिक मोबाइल प्रयोग गर्दै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्
गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ । पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन...
View Articleजाडो मौसममा किन बढ्छ हृदयघातको खतरा ?
जाडो मौसममा स्वास्थ्य सम्बन्धी धेरै थरीका समस्याहरु देखा पर्ने गर्छन् । यसको सबैभन्दा नकारात्मक असर हाम्रो मुटुमा परिरहेको हुन्छ जसकारण मुटुका कोषहरु सिकुडिने गर्छन् र रगत अनि अक्सिजनको आपूर्ति...
View Articleमूला काँचै खाए पनि फाइदा, पकाएर खाए पनि फाइदा
मूला स्वादिलो खानेकुरा भएकाले यसलाई पकाएर वा काँचै जसरी पनि सेवन गर्न सकिन्छ । कतिपय मानिसहरुले खाना खाँदा सँगसँगै मूला पनि खाने गर्छन् । यो राम्रो बानी हो किनकी मूला स्वास्थ्यका लागि धेरै लाभदायक...
View Articleडल्ले खुर्सानी ६ फाइदाहरु
डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा गर्छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । १. मोटोपन घटाउँछ । २. रगतमा चिनीको...
View Articleके मधुमेहमा केरा खान हुन्छ ?
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पुर्याउनु...
View Articleछालामा यस्तो देखियो ? चिन्ता नलिनुहोस्
लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ । कागतिको रस निकालेर कपास (रुई) मा भिजाएर लगाउनाले लाभदायी हुन्छ । काँचो आलुलाई काटेर मुसामा...
View Articleथाइराइडका बिरामीले खानै पर्ने यी सात खानेकुरा
थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी...
View Articleमस्तिष्कबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ
मस्तिष्क शरीरको सबैभन्दा बढी चिल्लो पदार्थ (बोसो) भएको अंग हो । मस्तिष्कको करीब ६० प्रतिशत भाग चिल्लो पदार्थले बनेको हुन्छ । गर्भावस्थाको सुरुको बेला स्नायु कोशिकाको वृद्धिदर २ लाख ५० हजार प्रति...
View Articleकोरोनासँग ओली सरकारको आत्मसमर्पणः हर्ड इम्युनिटी कि आमहत्या ?
काठमाडौं, ४ कात्तिक । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कात्तिक २ गतेको कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा प्रष्ट भाषामा भने, ‘आजदेखि सरकारले सर्वसाधारणको उपचार, आइसोलेशन वा क्वारिन्टिनको व्यवस्था...
View Articleहाच्छिउले सताएको छ ? थाहा पाउनुहोस् यी कुराहरु
हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ । नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ । हाच्छिउ गर्दा हाम्रो...
View Article